Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

उखु किसानका पक्षमा इटहरी नमुना कलेजका विद्यार्थी

खबरबिट by खबरबिट
19/12/2020
in प्रदेश खबर
0
उखु किसानका पक्षमा इटहरी नमुना कलेजका विद्यार्थी
12
SHARES
289
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । एक सतादेखी आफ्नो उखुको भुत्तानी पाउनु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका किसानको पक्षमा नमुना कलेजका विद्यार्थीहरूले एक्यवद्धता जनाएका छन् ।

इटहरी स्थित नमुना कलेजका सामाजिक कार्य विभागका विद्यार्थिहरुले उखु सिकनको पक्षमा एक्यवद्धता जनाएका हुन् । इटहरीको मुख्य चौकमा विद्यार्थिहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड वोकेर आन्दोलित किसानको समर्थन गर्दै चिनि उद्योगीका विरोध गरेका छन् । सामाजिक कार्य विषयमा अध्ययनरत मेघा ढकालले पुस्तकमा काम कुनै काम सानो वा ठूलो हुँदैन भनेर आफूले पढ्दै आएको तर अहिले भइरहेको परिस्थितिले यो गलत सावित गरेका भन्दै किसानको आन्दोलनमा एकवद्धता जनाएको बताइन् । साथै उनले चाँडो भन्दा चाँडो ति किसानहरुको माग पुरा गर्न पनि अनुरोध गरिन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

सामाजिक कार्यका विद्यार्थीहरुले संधै समाजमा भएका मुद्दाहरुमा आवाज उढाउँदै आएकोले यो पटक किसानको मागमा पनि समर्थन जनाएको निराजन पाण्डेले बताए । उनले उखु किसानले श्रम गरेर आफ्नो पेट पाल्ने तर उद्योगले पैसा नतिर्दा श्रमको अवमूल्यन भएकोले शान्तिपूर्ण प्रदर्शनमा निस्किएको बताए । साथै उनले उखु किसानको माग पुरा नभए पुनः आन्दोलन गर्ने जानकारी दिए ।

गत पुसमा सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले दोस्रो पटक आन्दोलनगरिरहेका छन । आन्दोलनरत किसानलाई उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयले सोमबार वार्तामा बोलाए पनि उनीहरूले स्विकारेन्नन । सरकारसँग उधारो सहमतिगर्न नसकिने भन्दै उनीहरूले सोमबारको वार्तामा नवसेर आन्दोलन जारी राखेका छन् । किसानहरूले करिब ९० करोड भुक्तानीहुन बाँकी रहेको बताएका छन् । यता उद्योगी हरूले भने करिब ६६ करोड बाँकी रहेको जनाएका छन ।

Tags: इटहरीइटहरी नमुना कलेजउखु किसानकृषिप्रदर्शन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.