Fri 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    गोठगाउँमा दुर्घटना हुँदा दुईको मृत्यु

    खबरबिट by खबरबिट
    प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते, १४:२३ बजे
    39
    SHARES
    ShareTweetSubscribe

    इटहरी । मोरङको गोठगाँउमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा घटनास्थलमै बेलबारी ११ लक्ष्मीमार्गका दुई युवाको मृत्यु भएको छ ।

    आइतबार बिहानको राति करिब १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो र पूर्वबाट पश्चिमतिर आउँदै गरेको प्र.२.०२००१ प ३८७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    मोटरसाइकलमा सवार बेलबारी ११ लक्ष्मीमार्गका अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका न्यौपाने र कटुवालको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

    काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते छन् । उनीहरु जीपमा चालक तथा सहचालक हुन् । घाइते थापा र गिरीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचार भइरहेको छ ।

    Tags: दुर्घटनामृत्यु
    ADVT
    अगाडिकाे पाेस्ट

    बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…

    अर्काे पाेस्ट

    पुनरावलोकन समयको बर्बादी मात्रै, माधवलाई ८ सांसद अपुग !

    सम्बन्धित Posts

    समाचार

    उदयपुर : मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    by खबरबिट
    प्रकाशित मिति : २०८१ मंसिर १६ गते, २१:०७ बजे
    0

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका...

    प्रदेश खबर

    ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

    by खबरबिट
    प्रकाशित मिति : २०८० असार ४ गते, ११:१७ बजे
    0

    ताप्लेजुङमा बाढी पहिरोमा परेर तीनजनाको...

    बसचालकको लापरवाहीबाट १ काे मृत्यु

    प्रकाशित मिति : २०८० असार १ गते, १३:१८ बजे

     घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु

    प्रकाशित मिति : २०८० असार १ गते, ११:५३ बजे

    भोजपुरमा खोलाले बगाएर सब–इञ्जिनियरको मृत्यु

    प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते, ११:४२ बजे

    सिटी सफारी अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु

    प्रकाशित मिति : २०८० जेष्ठ २५ गते, १६:०६ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।