Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

पत्रकार महासंघ सुनसरीमा जनकऋषिको नेतृत्व

खबरबिट by खबरबिट
10/04/2021
in FEATURE, प्रदेश खबर
0
पत्रकार महासंघ सुनसरीमा जनकऋषिको नेतृत्व
9
SHARES
237
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राई विजयी भएका छन् । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारीबीच भएको गठबन्धनका साझा उम्मेद्वार राई अध्यक्षमा विजयी भएका हुन् ।

विजयी राईले १२३ मत पाउँदा वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका काफ्लेले ६५ मत मात्र पाए । त्यस्तै, प्रेस युनियनका बागी उम्मेद्वार सचिन पोखरेलले ४५ मत प्राप्त गरे भने सुविद गुरागाईँले १० मत प्राप्त गरे ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उपाध्यक्षमा युनियन गठबन्धनका गणेश निरौलाले १४२ मत पाउँदा सुमन पुरीले ९८ मत प्राप्त गरे । महिला उपाध्यक्षमा उषाकिरण भट्टराईले १०० प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी थियो । अन्य २ जना सन्जु राई र रञ्जना पौडेलले क्रमशः ४५ र ४३ मत पाए ।

सुनसरी महासंघमा सचिव पदमा तीन जनाको उम्मेद्वारी परेकोमा ध्रुब ढकाल विजयी भएका छन् । ढकालले १४८ मत पाउँदा दिनेश गजमेरले ६४ मत मात्र पाए । सचिव पदमै बागी उम्मेद्वारी दिएका भरतराज शर्मा *(गोपाल) ले ३१ मत प्राप्त गरे ।

यता सह-सचिवमा तीर्थ काकी र विकल रेग्मीले बराबर मत पाए । उनीहरु दुवैले समान ११५ मत पाएका छन् । सहसचिव समावेशीमा भोला श्रेष्ठले १४२ मत ल्याउँदै विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रदीप चौधरीले ८९ मत प्राप्त गरे । कोषाध्यक्षमा अजित झा १३१ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी कृष्ण बहाब भट्टराईले ६४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा बागी उमेद्वार रहेका निशान चौधरीले ४४ मत प्राप्त गरेका थिए ।

महासंघको सदस्यहरुमा पनि साझा प्यानल नै वियजी भएको छ । सदस्यहरुमा सुस्मिता राई, विवेक रेग्मी, आरबी कटवाल, संगम विष्ट, शान्ता निरौला, सुक्रान्त राई, निश्चल शर्मा र दीपेन्द्र यादव विजयी भए । त्यस्तै, मधेशी कोटाबाट वीरेन्द्र शाह निर्वाचित भएका छन् । यसअघि महिला सदस्यमा देविका चाम्लिङ, आदिवासी जनजातीमा पारस चाम्लिङ, अल्पसंख्यकमा मिकाइल आलम र दलितमा सुविन विश्वकर्मा निर्विरोध निर्वाचित भइसकेका थिए ।

सुनसरीमा रहेका कुल २६२ मतदाता मध्ये २४७ जनाले मतदान गरेका थिए ।

Tags: जनकऋषि राईनिर्वाचननेपाल पत्रकार महासंघपत्रकारसुनसरी

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

अस्पतालमा थपिँदै कोरोना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.