Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रेस युनियन इनरुवाद्वारा पत्रकारलाई ब्याग वितरण

खबरबिट by खबरबिट
29/04/2021
in प्रदेश खबर
0
प्रेस युनियन इनरुवाद्वारा पत्रकारलाई ब्याग वितरण
137
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमितिले पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको छ । इनरुवा लगायत आसपासका क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको हो ।

पत्रकारहरुको हक अधिकार र पेशागत सुरक्षाका लागि आवाज उठाउँदै आएको बेला पत्रकारहरुलाई आवश्यक पर्ने सामाग्री राख्नको लागि २५ जना पत्रकारहरुलाई ब्याग वितरण गरिएको संयोजक टोमराज मेहताले जानकारी दिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले पत्रकारहरुप्रति सकारात्मक रहेको बताए । उनलेले कोरोनाको बेला सबै सचेत र सर्तक रहन अनुरोध गरेका थिए । प्रेस युनियन इनरुवाले गरेको ब्याग वितरण कार्यक्रमले पत्रकारहरुबीचको सम्वन्धलाई प्रगाढ गरेको उनले बताए । पत्रकारहरुले हिजोका दिनका धेरै दुःख गरेको र अहिले श्रोत साधन भएकाले पत्रकारिता गर्न सहज भएको नगरप्रमुख मेहताको भनाइ छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमा विशिष्ट अतिथि इकवाल अहमदले लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन इनरुवा नगरले गरेको ब्याग वितरणले सकारात्मक सन्देश प्रवाह भएको बताए । पत्रकारहरुको हकअधिकारका लागि काम गर्ने प्रेस युनियन इनरुवा नगरले अगामी दिनमा पत्रकारहरुको लागि ठोस योजना ल्याएर काम गुर्नुपर्नेमा समेत जोड दिएका थिए । कोरोनाको महामारीमा संचारकर्मीहरुले सचेत भएर काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले युनियनको कार्य सराहनीय भएको बताए । नेपाल पत्रकार महासंघ सुनसरी शाखामा समावेशी तरिकाले इनरुवा क्षेत्रका पत्रकारहरुलाई समेटेको उनले बताए ।

नेपाल प्रेस युनियन इनरुवा नगरका सभापति टोमराज मेहताले आफूले घोषणा गरेको १० बुँदे घोषणापत्रको पहिलो पटक कार्यान्वयन गरेको बताए । अरु बाँकी रहेको नौवटा बुँदालाई कोरोनाको महामारी सकिएपछि तुरुन्तै कार्यान्वयन गर्न ढिलाइ नगर्ने बताए ।

प्रेस युनियनका इनरुवा सभापति मेहताका अनुसार बुधबार २५ जना पत्रकारहरुलाई एक/एक थान ब्याग र एक/एक प्याकेट मास्क वितरण गरिएको हो । इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क उपलब्ध गराएको सभापति मेहताले बताए ।

Tags: इनरूवानेपाल प्रेस युनियनपत्रकारव्याग वितरण

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

यो साता २२८ प्रतिशतले बढ्यो कोरोना भाइरस संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.