Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

प्रभावकारी बन्दै ‘मोबाइल डाक्टर’ सेवा, संक्रमित पत्रकार भन्छन् ‘हाैसला मिलेकाे छ’

खबरबिट by खबरबिट
21/05/2021
in काेराेना अपडेट, प्रदेश खबर
0
प्रभावकारी बन्दै ‘मोबाइल डाक्टर’ सेवा, संक्रमित पत्रकार भन्छन् ‘हाैसला मिलेकाे छ’
9
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीमा कोरोना संक्रमित पत्रकारहरुका लागि सञ्चालन गरिएको ‘मोबाइल डाक्टर’ सेवा प्रभावकारी बन्दै गएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिंदै आएको छ । युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार धरानमा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई बिहीबार मोबाइल डाक्टर सेवा प्रवाह गरिएको छ ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

धरानका तीनजना सञ्चारकर्मीहरुलाई घरमै पुगेर चिकित्सकीय परामर्श र औषधि प्रदान गरिएको उनले बताए । धरानका पत्रकार कमानसिंह राई, नवीन रम्तेल र नेगेटिभ रिपोर्ट आएर पनि शरीर अस्वस्थ रहेका पारस राईलाई उनीहरु बसेकै स्थानमा गएर चिकित्सकहरुले बिहीबार परामर्श गरेका हुन् ।

टोलिमै गएका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले प्रेस युनियन सुनसरीले गरेको काम अत्यन्तै प्रभावकारी बनेको बताए । उनले प्रेस युनियनले कोरोना कालमा निकै महत्वपूर्ण काम गरेको भन्दै प्रसम्सा समेत गरेका छन् ।

घरमै चिकित्सकीय टोलीसहित युनियनले स्वास्थ्य अवस्था बुझ्न आउनु सकारात्मक रहेको संक्रमित पत्रकारहरूले बताएका छन् । उनीहरुले घरमै आएर स्वास्थ्य अवस्था बुझेर आवश्यक स्वास्थ्य सामाग्री सहित औषधी दिदाँ कोरोना जित्नका लागि हौसला मिलेको बताएका हुन् ।

मोबाइल डाक्टर सेवाका लागि डा. अमितकुमार खतिवडा, औषधि विज्ञ धनेश्वर शर्मा, स्टाफ नर्स किरण चौधरीले चिकित्सकीय परामर्श दिंदै आएका छन् ।

Tags: माेबाइल डाक्टर सेवा

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

स्कारपियोकाे ठक्करबाट झापामा एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.