Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

‘नेपालमा सामाजिक कार्यको क्यारियर सम्भावना’ विषयक कार्यक्रम सम्पन्न

खबरबिट by खबरबिट
24/05/2021
in प्रदेश खबर
0
‘नेपालमा सामाजिक कार्यको क्यारियर सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
15
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी नमुना कलेज, सामाजिक कार्य विभागले सोमबार ‘नेपालमा सामाजिक कार्यको क्यारियर सम्भावना र अवसर’ विषयक वेबिनार कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीद्वारा आयोजित सो कार्यक्रममा लामो समयदेखि अध्यापन, सामाजिक कार्य तथा अनुसन्धानमा सक्रिय, पुस्तक प्रकाशनमा अनुभव बटुलेका हाल अष्ट्रेलियामा रहेका राजकुमार यादवले सहजीकरण गरेका थिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

यादवले सामाजिक कार्यका चुनौति, सामाजिक कार्यको महत्व, आवश्यक्ता र यसले समाजमा पारेको सकारात्मक विषय, आफूले अध्ययनका समयमा झेलेका समस्या लगायतका विषयमा प्रष्ट पारेका थिए । अझैपनि गाँउ समाजमा अरु विषयलाई र सामाजिक कार्य बिषयलाई हेर्ने दृष्टिकोण पनि फरक भएको र आगामी दिनमा त्यस्ता समस्यालाई समाधान गर्दै जानुपर्नेमा उनले जोड दिए ।

मानिसहरु अहिलेको अवस्थामा सामाजिक कार्यको परिभाषा समेत नबुझेर गलत अर्थ लगाएको सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राईले बताए । उनले अन्य मुलुकमा जस्तै नेपालमा पनि सामाजिक कार्य अध्ययनरत विाद्यार्थीहरुका लागि लाइसेन्स (परिचयपत्रको) व्यवस्था गर्नुपर्ने समेत बताए ।

विद्यार्थी, अभिवाभक र अन्य व्यक्तिहरुलाई पनि सामाजिक कार्य अध्ययनको महत्व, आवश्यक्ता, मान्यताको बारेमा प्रष्ट होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक समितिका सदस्य रिकेश निरौलाले बताए । आगामि दिनहरुमा पनि यस्ता कार्यक्रम आयोजाना गर्ने उनले जानकारी दिए ।

जुममार्फत गरिएको सो कार्यक्रममा सामाजिक कार्य अध्ययापन हुने अन्य कलेजका विद्यार्थी, नमुना कलेजमा अध्ययनरत विद्यार्थी, सामाजिक क्षेत्रमा आवद्ध व्यक्तिहरुसहित करिब २ सय जनाको सहभागिता रहेको थियो ।

कलेज तथा कलेज अन्तगरतको सामाजिक कार्य विभागले अघिल्लो पटकको लकडाउनमा समेत जुममार्फत विभिन्न विषयमा गोष्ठि, सेमिनार तथा अन्तरक्रियालगायतका कार्यक्रम गरेको थियो ।

Tags: अन्तरक्रियाइटहरी नमुना कलेजसामाजिक कार्य

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना संक्रमणमुक्त, थप ७ हजार ४२५ मा संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.