Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

राष्ट्रपति रनिङ शिल्ड : हिट रनिङमा प्रकाश मावि र जडेज, मार्चपासमा जीवनज्योती बिजयी

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
11/02/2020
in FEATURE, खेलकुद
0
राष्ट्रपति रनिङ शिल्ड : हिट रनिङमा प्रकाश मावि र जडेज, मार्चपासमा जीवनज्योती बिजयी
13
SHARES
329
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ७ स्थित वसन्त ऋतु माद्यामिक विद्यालयमा सोमबार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

सोमबार भएको छात्र छात्रा १५ सय मिटर हिट रनिङ प्रतियोगितामा छात्र ज.डे.ज. मावि बराहक्षेत्र ५ का रामकुमारी कटुवाल र छात्रा प्रकाश मावी बराहक्षेत्र १०की बिक्रम चन्द्रवंसी प्रथम भए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

छात्रा तर्फ प्रकाश माबिकी बालिका श्रेष्ठ दोस्रो र जनता माबि बराहक्षेत्र ११ की सुमित्रा कार्की तेस्रो तथा छात्र तर्फ सरस्वती माबि बराहक्षेत्र ४ का आशिष चौधरी दोस्रो र आदर्श माबि बराहक्षेत्र २का सुमन खड्का तेस्रो भए ।

यता भलिबल र कबड्डी प्रतियोगिताको फाइनल चरण भने मंगलबार हुने भएको छ । मार्चपासमा जीवन ज्योति इङलिस स्कुल बराहक्षेत्र ८ प्रथम भएको छ ।

बराहक्षेत्र नगर स्तरीय दोस्रो अन्तर माबि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन २ गते संचालन हुनेछ । प्रतियोगितामा बराहक्षेत्रका सामुदायिक र संस्थागत बिद्यालयहरु समेत २७ वटा स्कुल सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक आसाराम चौधरीले बताए ।

प्रतियोगितामा प्रथम र दोस्रो स्थान प्राप्त गर्नेलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतिस्पर्धामा सहभागी गराइने छ । नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा बराहक्षेत्र नगर शिक्षा समितिको समन्वय र बराहक्षेत्र नगरपालिका संरक्षण रहेको चौधरीले बताए ।

उद्घाटन कार्यक्रममा समितिका संयोजक चौधरीको सभापतित्वm, बराहक्षेत्र नगर प्रमुख निलम खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उप प्रमुख कमला मगर, निमित्त कार्यकारी अधिकृत मनुकुमार लिम्बूको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपयाँ पुरस्कार प्रदान गरिने छ । दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।

Tags: जीवनज्योतीबराहक्षेत्रमार्चपासराष्ट्रपति रनिङ शिल्ड

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
उर्जा खपत विस्तार सुस्त

उर्जा खपत विस्तार सुस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.