Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध विचित्र संसार

बाजीमा ४२ वटा अण्डा खाएपछि मृत्यु

खबरबिट by खबरबिट
05/11/2019
in विचित्र संसार
0
बाजीमा ४२ वटा अण्डा खाएपछि मृत्यु
188
SHARES
493
VIEWS
Share on FacebookShare on Twitter

भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।

मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ । शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको प्रहरीले जानकारी दिए ।

READ ALSO

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसले ५० वटा अण्डा र एक बोतल रक्सी पिउन सक्छ, उसलाई दुई हजार भारु दिइने यी दुईबीच सहमती भयो । सुभाषले शर्त स्विकार गरेर अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए तर जब उनले ४२ औं वटा अण्डा खाए, उनी बेहोस भएर ढले ।

घटनास्थलमा भएका मानिसहरुले उनलाई अस्पताल पुर्‍याए । उनको स्थिती गम्भीर हुँदा डाक्टरले उनलाई लखनउको पिजीआई अस्पताल लैजान भने । जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । यस्तै, परिवारको दाबी अनुसार सुभाषको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको हो ।

सुभाषले यसै वर्ष दोस्रो विवाह गरेकाथिए । पहिलो श्रीमतीबाट चार छोरी जन्मिएपछि छोरा जन्माउन उनले ९ महिना अघि दोस्रो विवाह गरेका थिए ।

  • एजेन्सी
Tags: अण्डामृत्युराेचक

Related Posts

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट
अन्तर्राष्ट्रिय

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

25/10/2022
३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…
विचित्र संसार

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

13/11/2019
घरपालुवा जनावरको  लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान
विचित्र संसार

घरपालुवा जनावरको लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान

23/10/2019
पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्, हरेक महिना दुई लाख खर्च
विचित्र संसार

पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्, हरेक महिना दुई लाख खर्च

09/09/2019
Next Post
राजाबास गोल्डकप : कल्चरल ग्रिन क्लब चक्रघटी फाइनलमा

राजाबास गोल्डकप : कल्चरल ग्रिन क्लब चक्रघटी फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.