Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

नेपालमा पहिलो पटक सस्तोडिलद्वारा ‘नोकिया ७.२’ बिक्री सुरु

खबरबिट by खबरबिट
13/11/2019
in अर्थ
0
नेपालमा पहिलो पटक सस्तोडिलद्वारा ‘नोकिया ७.२’ बिक्री सुरु
77
SHARES
363
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपालमा पहिलो पटक अनलाईन सपिङ सस्तोडिलले नोकिया ७.२ बिक्री सुरु गरेको छ । उदासीन नोकिया ट्युन रहेको सो स्मार्टफोन नेपालमा पहिलो पटक विश्वकै सबै भन्दा सस्तो मूल्यमा सार्वजनिक भएको हो ।

स्मार्टफोनको मूल्य २३ हजार ९ साय ९९ रुपैयाँ रहेको छ । ३३ हजार ९ सय ९९ रुपैयाँबाट घटेर सो मूल्यमा सस्तोडिलले बिक्री सुरु गरेको हो । सस्तोडिलको वेभसाइटमार्फत मोबाइल खरिद गर्दा कुपन GCI9SP काेड प्रयोग गरी छुट प्राप्त गर्न सकिने सस्तोडिलले जनाएको छ ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

सो स्मार्टफोनमा ४८ मेगापिक्चलको तीनवटा क्यामेरा रहेको छ । क्यामेराकाे मुख्य सेन्सरले सानो गहिराइ क्याप्चर गर्न, गहिराइ सेन्सर ट्रु-टु लाईफ जेइस पोट्रेट खिच्न, र अल्ट्रा वाइड खिच्न सकिने छ । यो स्मार्टफोनले कम प्रकाशको समयमा पनि (नाइट मोडमा) प्रयोग गर्दा डिटेल्स र हाइलाइट आकर्षक आउन ।

६.२ इन्जको आकर्षक एफएचडि डिस्प्लेको साथमा आकर्षक भिडियो हेर्न समेत सकिनेछ । अक्टोर कोर २.२ गिगाहर्ज क्वार्ड कोर, क्रेयो २६० प्लस १.८ गिगाहर्ज क्वार्ज कोर, क्रेयो २०० प्रोसेर रहेको सो स्मार्टफोनमा एन्ड्रोइड ९ पाइ अपरेटिङ सिस्टम समावेश छ ।

लामो समयसम्म चार्ज टिक्ने ३५०० एमएएच क्षमताको ब्याट्रि जडान छ । यो स्मार्टफोन एन्ड्रोइड १० र त्यस पछिका भर्जनमा समेत चल्नेगरी तयार गरिएको छ । यसको साथमा २ वर्षको एन्ड्रोइड अपग्रेड र ३ वर्षको सुरक्षा अपडेटहरू प्राप्त गर्न सकिने छ ।

अब छिटो गतिको जीवनलाई गुगल एसिस्टेन्टले सहज बनाउनेछ । मोबाइलको बारेमा थप जानकारी सस्टोडिलको आधिकारिक वेभपेजमा समावेश छ ।

Tags: अर्थप्रविधिमाेबाइलसस्ताेडिलसूचना

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : पिसफुल इङ्गलिस र सप्तकोसी बिद्या मन्दिर फाइनलमा

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : पिसफुल इङ्गलिस र सप्तकोसी बिद्या मन्दिर फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.