Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बराहक्षेत्रमा लोकसेवा तयारी कक्षा सम्पन्न : ९० प्रतिशत महिला सहभागी

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
15/02/2020
in प्रदेश खबर
0
बराहक्षेत्रमा लोकसेवा तयारी कक्षा सम्पन्न : ९० प्रतिशत महिला सहभागी
87
SHARES
605
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकामा गत पुस १५ गतेदेखि सञ्चालित लोकसेवा आयोग तयारी कक्षा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बराहक्षेत्रका करिब १२ जातीका समुदायहरुले सहभागी जनाएका थिए । महिला पुरुष गरी ६१ जना लोकसेवा तयारी कक्षामा सहभागी भएको कार्यवाहक अध्यक्ष बेचन राजधामीले बताए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

उक्त तयारी कक्षामा सहभागीहरुले धरौटी स्वरुप पाँच सय रुपैयाँ राखेर ४५ दिनसम्म कक्षा लिएका थिए ।

उक्त कक्षामा बराहक्षेत्र नगरपालिका निमित्त प्रशासकीय अधिकृत मनुकुमार लिम्बुले र बराहक्षेत्र नगरकै लेखा अधिकृत बिरेन्द्र यादवले सहजीकरण गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रम आदिवासी जनजाति महासंघ बराहक्षेत्र नगरपालिका समन्वय समितिले व्यवस्थापनको भूमिका निभाएको थियो ।

तयारी कक्षालाई डट लिङ्क कन्सलटेन्सी प्रा. लि.ले अयोजना गरेको थियो ।

शुक्रबार भएको समापन कार्यक्रममा आदिवासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष बेचन धामीको सभापतित्व रहेको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिका मेयर निलम खनालको प्रमुख आतिथ्यता, बराहक्षेत्र नगरपालिका निमित्त प्रशासकीय अधिकृत साथै तयारी कक्षा प्रमुख प्रशिक्षक मनुकुमार लिम्बु लगायतको विशेष आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन गर्न बराहक्षेत्र नगरपालिकाले ४ लाख रुपैयाँ बजेट छुट्याएको जनजाती आदिवासी महसंघका उपाध्यक्ष डिकबहादुर श्रेष्ठले बताए ।

Tags: बराहक्षेत्रलाेकसेवासुनसरी

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
राष्ट्रपति रनिङ शिल्ड २०७६ को उपाधि प्रकाश माविलाई

राष्ट्रपति रनिङ शिल्ड २०७६ को उपाधि प्रकाश माविलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.