Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीको घुस्की र सिसुवा नाकाबाट रोकिएन तस्करी

खबरबिट by खबरबिट
05/08/2020
in FEATURE, स्थानीय
0
सुनसरीको घुस्की र सिसुवा नाकाबाट रोकिएन तस्करी
8
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको हरिनगर बसन्तपुर र बस्मतिया जोड्ने नाकामा खुलेयाम तस्करी भइरहेको पाइएको छ ।

हरिनगर वार्ड नं.५ सविक गाउँ विकास समिति सिसुवाधर्मपुर र भारतको वस्मतिया नाका जोडने नाकावाट देनिक अवेध सरसमानहरु नेपालवाट भारत र भारतवाट नेपाल ओसारपोसार गर्ने गरिएको स्थानीयको भनाइ छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

सो क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाको दृष्टिकोण चोरीपैठारी रोक्नलाई रहे पनि सो नाकाका नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करहरुलाई मासिक नाजराना लिएर लाइन मिलाएर नेपाल भारत बिभिन्न सरसमानहरु भित्राउने गरिएको स्थानिय बसिर मियाँले आरोप लगाए बताए ।

नेपालबाट सुपारी, मरिच, मोटर, रक्सी र भारतबाट हार्डवेयर सरसमान, लुगाकपडा, किराना सरसमान, लागूऔषध, इलेक्टोनिक सरसमान, चप्पल जुता, खाद्यान्न सरसमान लगायतका सरसमानहरु नेपाल भारत सुरक्षाकर्मीहरु कैें मिलोमतोमा नजराना दिएर औसारपौसार गरिने गरिएको मियाँको भनाइ छ ।

सानादेखि ठूला सयौं तस्करहरुले नेपाल प्रहरी सिसुवाधर्मपुर चौकीका इन्र्चाज गणेश यादव र सशस्त्र प्रहरी इन्र्चाज भिम भुजेल दूवै प्रहरीका इन्र्चाजले माथिसम्म रकम मिलाउनु पर्ने भएको कारण समेत देखाई मासिक मोटो रकमको चलखेल गरि लाईन मिलाएर नेपाल भारत सरसमानहरु ओहोरदोहोर गराइरहेको मियाँले वताए ।

यता कोभिड १९ कोरोना भाइरसले नेपाल भारत खुल्ला नाका भएको कारणले नाका सिल गर्ने सुरक्षा पाँच सय मिटरको दुरीमा सुरक्षाकर्मी राखिए पनि सो नाकाहरुबाट मानिसहरुको आवतजावत मात्र नरोकिए पनि हाल यस्ता खुल्ला नाकाबाट तस्करहरुसँग नाजराना उठाएर तस्करी गराउने काम भइरहेको जनगुनासो आइरहेको छ ।

यस विषयमा सीमामा सुरक्षा पोष्ट राखेको र उनीहरुले के गर्छन् त्यो आफूलाई थाहा नभएको सिसुवाधर्मपुर सीमा सुरक्षा आउट पोस्ट सशस्त्र प्रहरीका इन्चाजै भीम भुजेलले बताए । उनले आफूले कुने पनि तस्करसँग नमिलेको र पैसा लिएको भन्ने आरोप झुटो भएको प्रतिक्रिया दिए ।

Tags: तस्करीसुनसरी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.