Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बेलकाका मेयर थापालाई कोरोना संक्रमण पुष्टि, ७ दिन कार्यालय बन्द हुने

खबरबिट by खबरबिट
04/10/2020
in FEATURE, प्रदेश खबर
0
बेलकाका मेयर थापालाई कोरोना संक्रमण पुष्टि, ७ दिन कार्यालय बन्द हुने
17
SHARES
433
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको छ।

मेयर थापासंगै एक स्वास्थ्य कर्मी ,नगरपालिका कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

मेयर थापाको ८२ वर्षीय बुवा सुर्यबहादुर थापालाई गतसाता कोरोना पुष्टी भएपछि मेयर थापा होम क्वारेन्टीनमा बस्दै आएका थिए। मेयर थापा लगायत ५ जनालाई शनिबार नै कोभिड अस्पताल बेल्टारमा राखिएको छ भने अर्को एक जनाको बराह नगरपालिका को कोभिड अस्पतालमा राखिएको बेलकाका स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले बताए ।

मेयर थापाको स्वास्थ्य अवस्था सामान्य नै रहेको सूचना पाएको नगरका प्रेस संयोजक ललित राईले बताए ।”मेयर साबको स्वास्थ्य अबस्था साबिक कै रुपमा रहेको र उहामा कोरोनाका लक्षणमा भनिएको जस्तो कुनै पनि लक्षण नदेखिएको सुचना पाएको छु,´ संयोजक राईले भने ।

मेयर थापालाई कोरोना भएको सूचना पाएपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उदयपुर अध्यक्ष बिनोद कुमार कटुवाल’दिवस’ले आफ्नो फ़ेसबुक स्टाटसमा दुखद खबर भन्दै मेयर थापाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यसैगरी नेकपा बेलका नगरका अध्यक्ष मनोज तामाङले आफ्नो फेसबुक स्टाटसमा ‘मेयर साबको सिघ्र स्वास्थ्य लाभको कामना’ भनिएको छ।

कार्यालय एक साता बन्द
मेयर थापासंगै नगरपालिकाका कर्मचारीहरुमा पनि संक्रमण फेला परेपछि अत्यावश्यक सेवाका कामहरु बाहेक नगरपालिकाको कार्यालयबाट प्रबाह हुने सबै प्रकारका सेवाहरु एक सातासम्मका लागि स्थगन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले बताए।

अधिकृत गौतमकानुसार स्वास्थ्य सेवा संगै आकस्मिक पशु तथा कृषि सेवाको सेवाकार्य भने सञ्चालन हुनेछ । वडा कार्यालयको हकमा वडाले निर्णय लिने गौतमले जानकारी दिए ।

Tags: कोरोना संक्रमणबेलकाबेलका नगरपालिका

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post

बराहक्षेत्र कृषि शाखाद्वारा नि:शुल्क बीउ, बिषादी वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.