Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्र कृषि शाखाद्वारा नि:शुल्क बीउ, बिषादी वितरण

खबरबिट by खबरबिट
08/10/2020
in स्थानीय
0
14
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका कृषि शाखाले २०७७/७८ आर्थिक बजेट बाट नि:शुल्क अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण गरेको छ ।

कृषि विकास शाखाले किसानलाई अनुदानमा तरकारीको बीउका साथै धानबालि अनुगमन गरि धानमा लागेको विभिन्न रोग हरुको उपचार गर्न माग अनुसार किसानलाई विषादी वितरण समेत गरेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बराहक्षेत्र नगरपालिका ११ वटा वडाका किसानहरूलाई तरकारीको बीउ सहजै उपलब्ध होस् भनेर कृषि शाखाले प्रत्येक वडालाई ३ सयको दरले वडा कार्यालयलाई पठाइदिएको लिम्बूले बताइन् ।

उनका अनुसार तीन हजार तीन सय किसानलाई उन्नतजातको ९ प्रजातीका तरकारी जसमा मुला, चम्सुर, रायो, बन्दा , सुप, काउली, धनिया प्याज, टमाटर लगायतका तरकारीको बीउ बितरण गरिएको छ ।

अहिलेसम्म तरकारीको बीउ तीन हजार तीन सय र विषादी करिब १५ सय किसान गरि ४८ सय किसान लाभान्वित भएको कृषि विकास शाखाले जनाएको छ ।

बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाकाले जानकारी दिएको छ । किसानहरुको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ ।

कृषि शाखाका अनुसार तरकारीको बीउ २ लाख ७५ हजारमा खरिद गरी सबै किसान लाई नि:शुल्क वितरण गरिएको छ । ´यसपटक हामीले आकास्मिक वाली संरक्षण कार्यक्रममा ५ लाख बजेट छुटाएको र उक्त बजेटबाट अहिले करिब १ लाख ५० हजार बराबर धानको गबारो लगायतको विषादी खरिद गरिएको हो,´ कृषि शाखाका प्राविधिक नीरबहादुर राईले भने, ´अझै धानमा फौजी लगायत अन्य समस्याहरु आउन भखर सुरु भएको हुँदा उक्त बजेट धानबाली आउने समस्यामा प्रयोग गर्दै जानेछौं ।´

कृषि विकास शाखाका प्राविधिकहरुले बेलाबेलामा किसानको तरकारी बारी साथै कृसकले लगाएको विभिन्न बाली निरीक्षण गरी सल्लाह सुझाव दिदै आइरहेको छ । बालीमा त्यस्तो रोग किरा देखा परेमा कृषि शाखामा सम्पर्क गर्न कृषि शाखाले आग्रह गरेको छ ।

Tags: कृषिबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

झापामा दुई संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.