Sat 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    बेलकाका मेयर थापालाई कोरोना संक्रमण पुष्टि, ७ दिन कार्यालय बन्द हुने

    खबरबिट by खबरबिट
    प्रकाशित मिति : २०७७ अशोज १८ गते, ९:०७ बजे
    171
    SHARES
    ShareTweetSubscribe

    उदयपुर । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको छ।

    मेयर थापासंगै एक स्वास्थ्य कर्मी ,नगरपालिका कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

    मेयर थापाको ८२ वर्षीय बुवा सुर्यबहादुर थापालाई गतसाता कोरोना पुष्टी भएपछि मेयर थापा होम क्वारेन्टीनमा बस्दै आएका थिए। मेयर थापा लगायत ५ जनालाई शनिबार नै कोभिड अस्पताल बेल्टारमा राखिएको छ भने अर्को एक जनाको बराह नगरपालिका को कोभिड अस्पतालमा राखिएको बेलकाका स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले बताए ।

    मेयर थापाको स्वास्थ्य अवस्था सामान्य नै रहेको सूचना पाएको नगरका प्रेस संयोजक ललित राईले बताए ।”मेयर साबको स्वास्थ्य अबस्था साबिक कै रुपमा रहेको र उहामा कोरोनाका लक्षणमा भनिएको जस्तो कुनै पनि लक्षण नदेखिएको सुचना पाएको छु,´ संयोजक राईले भने ।

    मेयर थापालाई कोरोना भएको सूचना पाएपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उदयपुर अध्यक्ष बिनोद कुमार कटुवाल’दिवस’ले आफ्नो फ़ेसबुक स्टाटसमा दुखद खबर भन्दै मेयर थापाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    त्यसैगरी नेकपा बेलका नगरका अध्यक्ष मनोज तामाङले आफ्नो फेसबुक स्टाटसमा ‘मेयर साबको सिघ्र स्वास्थ्य लाभको कामना’ भनिएको छ।

    कार्यालय एक साता बन्द
    मेयर थापासंगै नगरपालिकाका कर्मचारीहरुमा पनि संक्रमण फेला परेपछि अत्यावश्यक सेवाका कामहरु बाहेक नगरपालिकाको कार्यालयबाट प्रबाह हुने सबै प्रकारका सेवाहरु एक सातासम्मका लागि स्थगन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले बताए।

    अधिकृत गौतमकानुसार स्वास्थ्य सेवा संगै आकस्मिक पशु तथा कृषि सेवाको सेवाकार्य भने सञ्चालन हुनेछ । वडा कार्यालयको हकमा वडाले निर्णय लिने गौतमले जानकारी दिए ।

    Tags: कोरोना संक्रमणबेलकाबेलका नगरपालिका
    ADVT
    अगाडिकाे पाेस्ट

    २४ घण्टामा देशभर २१२० कोरोना संक्रमित थपिए

    अर्काे पाेस्ट

    बराहक्षेत्र कृषि शाखाद्वारा नि:शुल्क बीउ, बिषादी वितरण

    सम्बन्धित Posts

    प्रदेश खबर

    मोटरसाईकल दुर्घटनाहुँदा उदयपूरमा २ जनाको मृत्यु

    by खबरबिट
    प्रकाशित मिति : २०७९ कार्तिक ९ गते, १५:११ बजे
    0

    उदयपुरको छुट्टाछुट्टै स्थानमा मोटरसाईकल दुर्घटनाहुँदा...

    FEATURE

    बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान

    by खबरबिट
    प्रकाशित मिति : २०७८ मंसिर १ गते, २१:५० बजे
    0

    उदयपुरको बेलका नगरपालिकाले उपभोक्ता समितीले...

    बेलकामा २७औं विश्व आदिवासी दिवस मनाइयो

    प्रकाशित मिति : २०७८ साउन २५ गते, २३:०८ बजे

    बेलकामा २०७७/७८ को वार्षिक प्रगति समिक्षा तथा तेस्राे चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित मिति : २०७८ साउन १६ गते, ८:३६ बजे

    २४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिए

    प्रकाशित मिति : २०७८ असार २९ गते, १८:१६ बजे

    थप एक हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ५३३ जना संक्रमणमुक्त

    प्रकाशित मिति : २०७८ असार २७ गते, १८:३३ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।