Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

खबरबिट by खबरबिट
04/02/2021
in FEATURE, अर्थ, स्थानीय
0
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी
14
SHARES
353
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीकाे रामधुनी ४ का कुलदिप चौधरीको मृत्युपछि उनको परिवारले १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी प्राप्त गरका छन् ।

४० वर्षीय कुलदिपकी श्रीमती बिमल कुमारी चौधरीले बीमा दाबी गरेपछि सन नेपाल लाइफ इन्स्योरेन्सले सो रकम बुधबार एक कार्यक्रम गरी परिवारलाई प्रदान गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीको हातबात सो रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । मृत्यु दाबी भुक्तानी कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सह महाप्रबन्धक तुलसी नाथ पौडेल, इटहरीका प्रबन्धक मोहन अधिकारी, झुम्का इन्चार्ज लेखनाथ खतिवडा, रामधुनी ४ का वडाध्यक्ष मनेष कुमार चौधरी, नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कुलदिप बैदेशिक रोजगारीको शिलशिलामा साउदी गएका थिए । उनको साउददी मै मृत्यु भएको थियो । मृतक कुलदिपका एक छोरा, एक छोरी र एक श्रीमती छन् ।

Tags: इन्स्योरेन्सबीमामृत्यु दाबीरामधुनीसन नेपाल लाइफ

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
Next Post
धरानबाट नेकपाका ३ नेता कार्यकर्ता पक्राउ

धरानबाट नेकपाका ३ नेता कार्यकर्ता पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.