Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

खबरबिट by खबरबिट
20/02/2021
in FEATURE, स्थानीय
0
झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण
15
SHARES
375
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । झुम्का जेसीज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

झुम्का जेसीजका नवनिर्वाचित अध्यक्ष बलराम चौंलागाई र जुनियर जेसीजका अध्यक्ष प्रनिस सुवेदी (अनिस)लगायत कार्यसमितिका अन्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

शुक्रबार कल्पवृक्ष पार्टी प्यालेस झुम्कामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा अन्य निर्वाचित पदाधिकारीले आ-अफ्नो पदभार ग्रहण गरेका हुन् ।

झुम्का जेसीजको अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष बलराम चौलागाईले जेसिजलाई वर्तमान युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै अगाडि बढाउने बताए । उनले यो वर्ष नेपाल जेसीजले युवाहरूलाई आत्मनिर्भर बनाउन र युवाहरूको सम्रग विकासका लागि पनि महत्त्वपूर्ण कदम चाल्ने बताए ।

एक व्यक्ति एक पद, एक वर्ष कार्यकाल रहने जेसिजको परम्परा अनुसार गत फागुन १ गते झुम्का जेसीज वर्ष २०२१ को निर्वाचन भएको थियो । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरू विभिन्न संघ संस्थाका व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।

झुम्का जेसीजकाे कार्यकारी उपाध्यक्षमा सरोज कोइराला र सागर पराजुली, उपाध्यक्ष पदमा तारा भट्टराई, रोहित नेपाल, कमल कुमार साह र किरण चापागाईले पदभार ग्रहण गरेका छन् ।

त्यसैगरी जुनियर जेसीज २०२१ को समितिका कार्यकारीणी उपाध्यक्ष आदित्य खड्का र मिलेनियम निरौला, उपाध्यक्षमा मिकिस ठाकुर, नेहा साह, सुगम झा र शिशिर भट्टराई तथा महासचिवमा छविरमण दाहालले पदभार ग्रहण गरेका छन् ।

Tags: झुम्का जुनियर जेसीजझुम्का जेसीजपदभार ग्रहण

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.