Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनी नगरपालिका र वडाका अत्यावश्यक बाहेकका सेवा बन्द (सूचनासहित)

खबरबिट by खबरबिट
03/05/2021
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा
16
SHARES
404
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरपालिकाको कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सोमबार बसेको नगरस्तरीय वैठकले नगरपालिका र यस अन्तर्गतका वडा कार्यालयहरुले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । वैठकले २४ वैशाखसम्म सेवाहरु बन्द गर्ने सोमबार नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

No photo description available.

महामारीको रुपमा विश्वभर फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर दैनिक रुपमा बढिरहेकोले सो को रोकथाम, नियन्त्रण र संक्रमण हुन नदिन सेवा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए । कर्मचारी तथा सेवाग्राहीमा पनि उच्च जोखिम भएको र दैनिक संक्रमणको दर वृद्धि हुँदै गएकोले सेवा बन्द गरिएको चौधरीको भनाइ छ ।

जारी सूचनामा सार्वजनिक स्वास्थ्य, खानेपानी, विद्युत तथा फोहोर मैला बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै नगरभित्र दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट, बजार र मेलाहरु अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गर्ने निर्णयको नगरप्रमुख चौधरीले जानकारी दिए । सोमबार नै अर्को सूचना जारी गर्दै सोही वैठकले सो निर्णय गरेकाले यस कार्यमा सरोकारवालाहरु सबैले सहयोग गरिदिनुहुन नगरपालिकाले आग्रह गरेको छ ।

May be an illustration of text

 

Tags: काेराेना संक्रमणखबरबिट स्थानीयरामधुनी नगरपालिकासेवा बन्द

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post

निषेधाज्ञामा सवारी चाप घटेन, पूर्ण रोक लगाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.