Saturday, March 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान

खबरबिट by खबरबिट
17/11/2021
in FEATURE, News
0
बेलका नगरले थाल्यो वार्डमै पुगेर योजना सम्झौता गर्ने अभियान
10
SHARES
261
VIEWS
Share on FacebookShare on Twitter

उदयपुरको बेलका नगरपालिकाले उपभोक्ता समितीले विकास निर्माणको योजना सम्झौता गर्न नगरपालिकासम्म जानु नपर्ने भएको छ ।

बेलकाका सबै वार्डका योजना सम्झौता गर्न र बैंकमा खाता खोल्न नगरपालिकाको टोलि नै वार्डमा आउन थालेपछि उपभोक्ता समिति नगरपालिकाको कार्यालय जानुुनपर्ने भएको हो । समितिहरुको सहजताका लागि योजना सम्झौता समिति भएकै वाडमा पुुगेर गर्ने अभियान सुुरु गरेसँगै समितिहरुलाई समेत सहज भएको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

नगरपालिकाको टोलिले सम्झौताका लागि आवश्यक कागजात, प्राविधिक, कर्मचारी, बैंक खाता खोल्न बैंकका कर्मचारी लगायतको टोलिहरु वडामै गएर सबै काम एकै ठाउँमा गरिरहेको छ ।

नगरपालिकाले विभिन्न योजना गरि करिब २ करोड रुपैयाँ विकास निर्माणको कामको योजनाहरु कात्तिकसम्म सम्झौता भइसकेको योजना तथा प्रशासकीय अधिकृत चेतनाथ गौतमले बताए । गौतमले मंसिर को १ गते काम सुरु, माघ १५ सम्म काम सम्पन्न र फागुन १५ सम्म सम्पुर्ण योजना अनुगमन गरेर बजेट निकासी गरिसक्ने नगरपालिकाको निर्णय अनुसार लागीपरेको बताए । उपभोक्ताहरुलाई सहजीकरण गरि नगरपालिका मापदण्डअनुसार काम गर्न समेत उनले आग्रह गरेका छन् । गुणस्तरीय काम नभएको अनुगमनबाट फेला परेको खण्डमा उक्त योजनाको रकम पास नहुने समेत गौतमले बताए ।

लेखा अधिकृत जगदिस पराजुलीले सबै समितिलाई काम सम्पन्न गरेपछि वडालाई जानकारी गराउन आग्रह समेत गरेका छन् । साथै उनले सबै प्रक्रिया पुुरा गरी, गुुणस्तरीय काम गरेर जानकारी गराए चेक समेत लिएर टोली आउने र हस्तान्तरण गर्ने उनले बताए ।

यहाँका नगरवासीहरुको सहजताका लागि कर्मचारीहरु समेत बिहानदेखि कार्यालयमा काम गर्ने गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए । बिहान भरी कार्यालयको र दिउँसो नियमित नगरवासीका लागि काम गर्ने गरेको उनी बताउँछन् ।

सबै पहाडी भेग भएकोले नगरपालिका आउन र फर्किन समस्या हुने भएकोले कतिपय काम वडामै गएरपनी गर्ने गरेको उनको भनाइ छ ।

बेलकामा ९ वटा वडा कार्यालय रहेको र सबै कार्यालयमा नगरपालिकाको टोलि योजना सम्झौता गर्न आफै पुगिसकेको छ । हाल करिब ६० वटा योजना सम्झौताका लागि नगरले अभियान सञ्चालन गरेको छ ।

Tags: बेलका नगरपालिका

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
बराहक्षेत्रमा धान थ्रेसर लगाउने क्रममा ट्याक्टरमा आगलागी

बराहक्षेत्रमा धान थ्रेसर लगाउने क्रममा ट्याक्टरमा आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.