Saturday, March 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्रमा धान थ्रेसर लगाउने क्रममा ट्याक्टरमा आगलागी

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/11/2021
in समाचार
0
बराहक्षेत्रमा धान थ्रेसर लगाउने क्रममा ट्याक्टरमा आगलागी
162
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ जम्टोकी स्थित रोहित बस्नेतको धान थ्रेसर लगाउने क्रममा ट्याक्टरमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो करिब ४ बज बस्नेतको खेतमा धान थ्रेसर लगाउने क्रममा उक्त थ्रेसरबाट अचानक आगलागी भएको भरौल प्रहरी चौकीले जनाएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आगलागी हुने साथ भरौल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रेवत थापाको कमाण्डमा प्रहरी टोली, स्थानीय बासी, बराहक्षेत्र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । आगलागीबाट बराहक्षेत्र न.पा. ५ बस्ने राजकुमार पौडेलको थ्रेसर र को २ त ७५०० नं. को ट्याक्टर साथै नजिकै रहेको १८ कठ्ठा धानको कुनिउ र पराल धान समेत जलेर नस्ट भएको प्रहरी जनाएको छ ।

बराहक्षेत्र न.पा.को दमकल र स्थानीयको सहयोगमा आगालागी भएको करिब ५ बजे नियन्त्रणमा आएका थियो । आगलागीबाट ट्याक्टर, थ्रेसर जली ३ लाख र धान पराल ७५ हजार गरी जम्मा अनुमानित ३ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख पाण्डब राजवंशीले बताए ।

Tags: आगलागीबराहक्षेत्र

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
उपत्यकामा वायुप्रदूषण उच्च

उपत्यकामा वायुप्रदूषण उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.