Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीमा कर्मचारी, जनप्रतिनिधिसहित ४ जनामा कोरोना पोजेटिभ

खबरबिट by खबरबिट
10/08/2020
in FEATURE, काेराेना अपडेट, स्थानीय
0
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा
94
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरपालिकामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

रामधुनी नगरपालिकाका एक कर्मचारी, वडा नम्बर ४ का एक जनप्रतिनिधि, एक सर्वसाधरण र एक क्वारेन्टाइनमा रहेका गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समिम अंसारीले पुष्टि गरे ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

गत २१ साउनमा नगरपालिका तथा वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसहित ६२ जनाको स्वाब संकलन गरी पठाइएकोमा शनिबार नै ५८ जनाकाे रिपाेर्ट नेगेटिभ  आएको थियो ।

बाँकी ४ को भने सोमबार(आज) बिहान रिपोर्ट पोजेटिभ आएको अंसारीले बताए ।

भारतबाट आएर क्वारेन्टाइनमा रहेका करिब ४० वर्षिय पुरुष र वार्ड नम्बर ७ का एक स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । वडा नम्बर ७ बक्लौरीका पुरुष विराटनगरमा काम गर्ने गरेको र केही दिनपहिला घर आएका थिए ।

कोरोना संंक्रमित चारै जना पुरुष रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएपको छ ।

Tags: काेराेना पाेजेटिभकाेराेना संक्रमणरामधुनी नगरपालिकास्वाब संकलन

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

उपत्यकामा ४४ सहित देशभर ३३८ जना संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.