Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
14/01/2020
in अर्थ
0
चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
69
SHARES
435
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ मा रहेको चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २१औं साधारणसभा सोमबार सम्पन्न गरेको छ ।

बराहक्षेत्र ३, ४ र ५ वडा साबिक भरौललाई आफ्नो कार्यक्षेत्र बनाएर महिलाहरुद्वारा २०५६ सालमा स्थापित सहकारीले कार्यालयकै प्रांगणमा साधारणसभा सम्पन्न गरेको हो । सहकारीले हाल ११ सय ३२ सदस्ययहरु बनाएको छ । संस्थाको चुक्ता सेयर पुँजी ४ करोड ३० लाख २ हजार ७ सय रहेको छ । संस्थाले यस वर्ष १५ करोड २७ लाख ८ हजार ९ सय ९० रुपैयाँ बचत संकलन गरेको छ भने संस्थाले यस आर्थिक वर्ष ३१ करोड १९ लाख ५ हजार १ सय ७९ रुपैयाँ लगानी गरेको छ ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

संस्थाले यस वर्ष ५९ लाख ७२ हजार ४ सय ७८ रुपैयाँ आम्दानी गरेको जनाएको छ । नगद मौज्दात २ लाख ९३ हजार १८ र बैंक मौज्दात १४ लाख ४९ हजार ७८ रुपैयाँ रहेको संस्थाको व्यवस्थापक रेनुका कटुवालले आर्थिक प्रतिबेदनमा प्रस्तुत गरिन् ।

उनले संस्थाको आयकर पछीको खुद नाफा भने ८ लाख २१ हजार ७ सय ७ रुपैयाँ रहेको समेत जानकारी गराइन् । संस्थाकी अध्यक्ष कुमारी बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरु समेत प्रस्तुत गरिन् । संस्थाले आगामी दिनमा सेयर सदस्यलाई सरल सुविधामा ऋण उपलब्ध गराउने समेत बस्नेतले बताइन् ।

उक्त कार्यक्रममा संस्थामा राम्रो कार्य गरेको बचत गर्ने लगायत १० जना सेयर सदस्यलाई समेत सम्मान गरिएको छ । संस्थाकी अध्यक्ष बस्नेतको सभापतित्व रहेको साधारणसभामा बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसेगरी बराहक्षेत्र ३ का वडाध्यक्ष रुद्र दाहाल, ४ का अध्यक्ष आसाराम चौधरी, विभिन्न संस्थाका प्रतिनिधि, संस्थाका सल्लाहकार, सदस्यीय राजनीति लगायत सेयर सदस्यहरुको उपस्थिति थियो ।

Tags: खबरबिट अर्थचन्द्रमा सामुदायिकबराहक्षेत्रसहकारीसाधारणसभा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
बराक्षेत्रमा टाउको छिनेकाे अवस्थामा महिलाकाे शव फेला

बराक्षेत्रमा टाउको छिनेकाे अवस्थामा महिलाकाे शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.