Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

एक्सल बैंक इनरुवा शाखाद्वारा राहत बितरण

खबरबिट by खबरबिट
30/05/2020
in अर्थ, स्थानीय
0
एक्सल बैंक इनरुवा शाखाद्वारा राहत बितरण
87
SHARES
417
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको लकडाउनले विपन्न परिवारलाई जीवनयापनमा समस्या भएको भन्दै एक्सल डेभलपमेन्ट बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

इनरुवा शाखाको क्षेत्र भित्र रहेका १५ घरधुरिलाई बैंकले शुक्रबार राहत बितरण गरेको हो। प्रति घरधुरिलाई चामल २० केजी, पिठो ५ केजी, दाल २ केजी, तेल २ लीटर, नुन २ केजी, मसला, बेसार, च्युरा, भुजा लगायतका राहत सामाग्री बितरण गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बैंकले ४०० घर परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएकोमा इनरुवा शाखाले आफ्नो क्षेत्र भित्रका १५ घर परिवारलाई राहत सामाग्री बितरण गरेको इनरुवा शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिए।

इनरुवा नगरपालिकाले सिफारिस गरेक विपन्न वर्गका १५ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो। एक्सल डेभलपमेन्ट बैंक इनरुवा शाखाको कार्यालयमा इनरुवा नगर प्रमुख राजन मेहताले राहत सामाग्री बितरण गरेका हुन् ।

थप ५ घर परिवारलाई सोहि अनुसारका खाधान्न सामाग्री नगर प्रमुख मेहताले आफ्नो व्याक्तिगत तर्फबाट सहयोग गरेका हुन्। लकडाउनका बेला अतिनै समस्यामा रहेका जम्मा २० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

राहत बितरण गर्ने काम जारी नै रहेको र अप्ठयारो परेकाको सहि पहिचान गरि निरन्तर वितरण गरि नै रहने नगर प्रमुख मेहताको भनाई छ।

Tags: एक्सल बैंककाेराेना भाइरसराहत वितरणलकडाउन

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
प्रेस युनियन सुनसरीद्वारा २६० सञ्चारकर्मीकाे काेराेना बीमा

प्रेस युनियन सुनसरीद्वारा २६० सञ्चारकर्मीकाे काेराेना बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.