Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

झुम्काका व्यवसायीलाई सेञ्चुरी बैंकका सिइओ न्यौपानेद्वारा क्यूआर कोड वितरण

खबरबिट by खबरबिट
31/05/2022
in अर्थ
0
झुम्काका व्यवसायीलाई सेञ्चुरी बैंकका सिइओ न्यौपानेद्वारा क्यूआर कोड वितरण
9
SHARES
221
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड झुम्का शाखाले ग्राहकलाई क्यूआर कोयड वितरण गरेको छ । सोमबार बैंकका सिइओ मनोज न्यौपाने स्वयम् उपस्थित भएर झुम्का क्षेत्रका एक सय आठ व्यवसायी ग्राहकलाई क्यूआर कोड वितरण गरेका हुन् ।

उपस्थित स्थानीयबासीहरुले सेञ्चुरी बैंकद्वारा डिजिटलाईजेशन कारोबारको प्रवद्र्धन गरेर झुम्का बजारलाई डिजिटल बजारको रुपमा परिवर्तन गर्न सहयोग गरेकोमा आफूहरु हर्सित भएको र आगामी दिनहरुमा सेञ्चुरी बैंकले वित्तीय साक्षरतामा पनि सहयोग गर्ने कुरामा विश्वस्त रहेको जानकारी गराएका थिए । साथै क्यूआर प्राप्त गर्ने ग्राहकहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत आफै नै क्यूआर वितरण गर्न आउँदा आफूहरुलाई झन् प्रोतसाहन मिलेको बताएका थिए ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

क्यूआर वितरण कार्यक्रममा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र अभिषेक बज्र्रचार्य, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, प्रदेश १ प्रमुख दिपक पौडेल, शाखा प्रमुख पुकार जंग कार्की, बैंकका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

यसका साथै बैंकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रायलाई उपचार खर्च वापतको रकम समेत उपलब्ध गराएको छ । बैंकले शताब्दी खातामा ८.०३ % को उच्चतम व्याजदरका साथै  ७ लाख रूपैयाँसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४४ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Tags: अर्थक्यूआर कोडसेञ्चुरी बैंक

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.