Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

चलचित्र ‘चिसो एस्ट्रे’को युनिट प्रचारप्रसारका लागि पूर्वमा

खबरबिट by खबरबिट
11/03/2022
in FEATURE, रंग
0
चलचित्र ‘चिसो एस्ट्रे’को युनिट प्रचारप्रसारका लागि पूर्वमा
13
SHARES
316
VIEWS
Share on FacebookShare on Twitter

यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र चिसो एस्ट्रे यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । निर्माण टिम प्रदेश १ का विभिन्न स्थानमा कलेज क्याम्प तथा पत्रकार भेटघाट कार्यक्रममा सक्रिय रहेको छ ।

निर्माण युनिटले विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीको इटहरी इन्टरनेसनल कलेजुमा कलेज क्याम्पु गरेको छ भने इटहरीमा पत्रकार सम्मेलन समेत गरेको छ । प्रचारप्रसारका लागि चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता निकुन श्रेष्ठ र कार्यकारी निर्माता महेशबाबू तिमिल्सिनाको उपस्थिति रहेको थियो । विराटनगर र इटहरीको कलेज क्याम्पमा निर्माण युनिटले छायांकनका क्रममा गरिएको व्यवस्थापन पक्ष र सो बेलाको आरोहअवरोहलाई कलेजका विद्यार्थीहरु माझ प्रस्तुत गरिएको थियो । त्यस्तै चलचित्रको ट्रेलर समेत देखाउँदै कलेज क्याम्पमा निर्माण युनिटले चिसो एस्ट्रेलाई हलमा हेर्दै नेपाली चलचित्रलाई माया गर्न आग्रह गरे ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

यस्तै इटहरी र धरानका पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन इटहरीमा अवस्थित पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको कार्यालयमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता तिमिल्सिनाले कोरोनाले गर्दा चलचित्र प्रर्दशनमा ल्याउन ढिलो भएपनि नेपाली दर्शकहरुले रुचाउने विषय भएकोु जानकारी दिए । यस्तै नायिका श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा उपस्थित भएका अभिनेता निकुनले पनि गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कुरा चलचित्रले प्रस्तुत गर्नेु र ७ वर्षको अन्तरालमा धेरै दुःख र मेहनत सहित निर्माण सम्पन्न भएको जानकारी गराए । उनले यो चलचित्रले दर्शकहरूको लगानी उठाउनेमा कुनै शंका नरहेको उनले बताए । चलचित्र चिसो एस्ट्रे कवि भुपी सेरचनको कविता चिसो एस्ट्रेबाट प्रभावित भएर निर्माण गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्माता तिमिल्सिनाले बताए ।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टि श्रेष्ठ र निकुन श्रेष्ठको अलावा दिव्य देव, सुशील पाण्डे, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

Tags: चलचित्ररंग

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
तेलको मूल्यमा अस्वाभाविक वृद्धि

युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.