Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

हरिनगरमा सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु

खबरबिट by खबरबिट
23/07/2020
in FEATURE, स्थानीय
0
हरिनगरमा सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु
10
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता (इनरुवा) । भारतसँग सिमाना जोडिएको सुनसरीको हरिनगरा गाउँपालिकामा सशस्त्र प्रहरी र स्थानीयबीचको झडपमा गोली लागेर घाइते भएका १ युवकको आज उपचारको क्रममा मृत्यु भएको छ ।

हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक गत साउन २ गते सशस्त्र प्रहरीसँगको झडपमा गोली लागेर स्थानीय २१ वर्षीय साहवाज मियाँ घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचारको क्रममा बिहीबार मृत्यु भएको हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

मृतकका परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखेपछि स्थानीय प्रशासन गाउँपालिकाबीच सहमति भएको छ ।

हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीका अनुसार पीडितका परिवारलाई तत्काल गाउँपालिकाले राहत उपलब्ध गराउने सरकारले दिने १० लाख क्षतिपूर्ति दिलाउन गाउँपालिकाले पहल गर्ने गरि प्रमुख जिल्ला अधिकारी फडिन्द्र अधिकारी, एसपी कमल थापा, सशस्त्र प्रहरी गाउँपालिकाका प्रतिनीधि लगायत र पीडित परिवारबीच छलफल भएको थियो ।

सहमति गरी शव परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए ।

Tags: मृत्युसशस्त्र प्रहरी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

फेरियो परीक्षा मापदण्ड, कक्षा ११ मा ७० प्रतिशत हाजिर नहुनेले परीक्षामा सहभागी हुन नपाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.