Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीमा थप एक जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १६ पुग्याे

खबरबिट by खबरबिट
14/08/2020
in FEATURE, स्थानीय
0
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा
49
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरपालिकामा थप एकजनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

माेरंग घर भइ रामधुनी ३ मा बस्दै आएकी ३० वर्षीय महिलामा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख समीम अंसारीले पुष्टि गरे ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

अंसारीका अनुसार गत २५ गते लिइएकाे ५५ जनाकाे स्वाबमा उनकाे समेत पाेजेटिभ आएकाे हाे । यस अघि बिहीबार नगरपालिकाकाे कार्यालयका एक सब इन्जिनियरमा काेराेना संक्रमण देखिएकाे थियाे ।

५५ जनामा ४ जनाका रिपाेर्ट आउन बाँकी रहेकाेमा तीन जनाकाे शुक्रबार आएकाे र त्यसमा साे महिलाकाे रिपाेर्ट भने पाेजेटिभ आएकाे अंसारीले जानकारी दिए । उनका अनुसार थप एककाे रिपाेर्ट आउन बाँकी नै छ ।

महिला रामधुनी ३ मा बस्ने र इटहरीमा काम गर्ने गरेकाे स्वस्थ्य शाखाले जनाएकाे छ ।

महिलालाई हरिनगर गाउँपालिकामा रहेकाे आइसाेलेसन सेन्टर लैजाने तयारी भइरहेकाे छ । यो सँगै रामधुनीमा संक्रमितको संख्या १६ पुगेको छ । जसमा १० जना निको भएर घर फर्किसकेको र बाँकीको उपचार भइरहेको छ ।

Tags: काेराेना संक्रमणरामधुनीरामधुनी नगरपालिका

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

उपत्यकाका ११९ सहित देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.