Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

कोरोना संक्रमणका कारण रामधुनीका एक पुरुषको मृत्यु

खबरबिट by खबरबिट
12/09/2020
in FEATURE, स्थानीय
0
असोज ५ गते रामधुनीमा सार्वजनिक विदा
29
SHARES
722
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । कोरोना संक्रमणका कारण रामधुनीमा एक पुरुषको मृत्यु भएको छ ।

एक वर्षदेखि क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भोगिरहेका रामधुनी ५ का ४३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले पुष्टि गरे ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

केही दिनदेखि ज्वरो आइरहेकाे उनलाई उपचारका लागि शुक्रबार जिल्ला अस्पताल इनरुवा लगिएको थियो । इनरुवाले धरानस्थित कोभिड अस्पतालमा रिफर गरेपछि उनलाई धरान लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी मृत्यु भएको पौडेलले जानकारी दिए । उनको रिपोर्ट पोजेटिभ आएको कोभिडि अस्पताललाई उदृत गर्दै पौडेलले बताए ।

कारागारमा उनीसँग सम्पर्कमा रहेका अन्य कैदीहरुको शनिबार (आज) पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ । जिल्ला अस्पताल कार्यालय इनरुवाको टोलीले करिब ३० जना कैदीको पीसीआर परीक्षण गर्ने कारागार प्रशासनले जनाएको छ ।

उनी एक वर्षअघि जबरजस्ती करणी उद्योग अन्तर्गत कैद सजाय भाेगिरहेका थिए ।

रामधुनी नगरमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो केस हो ।

Tags: काेराेना संक्रमणझुम्का कारागाररामधुनीरामधुनी नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

२४ घण्टामा थपिए १२ सय एक कोरोना संक्रमित, १४ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.