Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

झुम्काकी एक किशोरी बेचिनबाट जाेगिइन्, किशाेरीलाई बेच्न भारत लैजाने क्रममा एक युवतिसहित तीन पक्राउ

खबरबिट by खबरबिट
23/09/2020
in FEATURE, स्थानीय
0
झुम्काकी एक किशोरी बेचिनबाट जाेगिइन्, किशाेरीलाई बेच्न भारत लैजाने क्रममा एक युवतिसहित तीन पक्राउ
51
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीस्थित रामधुनी ५ कि १७ वर्षीया किशोरीलाई मोरङको विराटनगर हुँदै भारत बेच्न लैजादैँ गर्दा उद्धार गरिएको छ । ती किशोरीलाई विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको थियो ।

भारतको फारबिसगञ्ज क्षेत्रमा पुगेर नेपाल फर्कदै गर्दा विराटनगर महानगरपालिका – १७ इस्लामपुरबाट किशोरीको उद्धार गरिएको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

उनलाई भारततर्फ लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी नगरपालिका– ५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका– ५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले मनिका ती किशोरीको घर नजिकै बस्ने हुनाले घरमा पनि आउजाउ रहेको बताए । मोरङ खड्काले भने बलि नै दिने वा अरु केही गतिविधिमा लगाउने अहिले नै खुलि नसकेको बताए ।

सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पु¥याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।

झुम्का बसाईकै क्रममा चिनजान भएकी किशोरीलाई सुमितले सिकाएर ललाईफकाई मनिकाले विराटनगर ल्याएको खुलेको छ । फेसबुकको चिनजानका आधारमा सुमितले किशोरीलाई विराटनगर ल्याउन मनिकालाई प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

एउटा पूजामा लैजाने र पूजामा गए वापत पाँच हजार रुपैयाँ दक्षिणा पनि पाइनेभन्दै मनिकाले आइतबार बिहान ७ बजेतिर किशोरीलाई फकाएर विराटनगर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विराटनगर बसपार्क उत्रिएपछि उनलाई सुमित र प्रदीपसमेत मिलेर भारततर्फ लगेका थिए । प्रहरीका अनुसार मनिका फेसबुक मार्फत सुमितसँग नजिकिएकी थिइन् । पछिल्लो केही दिनयता मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

प्रहरीले तीनै जना विरुद्ध मानव बेचविखन मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

Tags: पक्राउबलिमानव बेचबिखनरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

उपत्यकामा ६ सय ३७ सहित देशभरी थप एक हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.