रामधुनी । जिल्ला मालपोत कार्यालय सुनसरीका सेवाहरु बन्द गरिएको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमण देखापरिरहेककोले स्वास्थ्य जोखिमलाई मध्यनगर गर्दै सेवाहरु बन्द गरिएको जनाएको हो ।
बिहीबारदेखि नै लागू हुनेगरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।