Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

हप्ता दिन भित्रमा लामखुट्टेकाे समस्यालाई समाधान गरिने

आशिष काफ्ले by आशिष काफ्ले
30/09/2022
in FEATURE, स्थानीय, स्वास्थ्य
0
रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै
9
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको मुख्य बजार झुम्कासहित विभिन्न ठाउँका फोहोर व्यवस्थापन हुन सकेको छैन । समयमै फोहोर व्यवस्थापन हुन नसक्दा नसक्दा डेंगी संक्रमणको जोखिम बढ्दै गइरहेको छ ।

हाल देशका विभिन्न ठाउँमा डेंगी संक्रमण दर बढिरहेको समयमा झुम्का र आसपासका क्षेत्रमा फोहोरको अवस्था उस्तै हुँदा रोगको जोखिम बढ्ने सम्भावना रहेको स्थानीय बताउँछन् । अघिल्ला वर्षहरुमा डेंगी संक्रमणको जोखिम घटाउन विभिन्न ठाउँमा लामखुट्टे भगाउने औषधि छरेपनि यसवर्ष त्यस्तो केही नभएको रामधुनी ८ का सर्वन कुमार चौधरीले बताए । ‘अघिल्लो वर्ष डेंगी संक्रमण कम गर्न किटनाषक औषधि छारिएको थियो,’ उनले भने, ‘यस वर्षको जोखिम बढ्दै गएपनि हालसम्म नगरको तर्फबाट केही पनि पहल भएको छैन ।’

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

फोहोर उठाउनका लागि स्थानीय पालिकाको गाडी आए पनि सम्पूर्ण फोहोर नउठाएको स्थानीय व्यवसायी भुवनेश्वर चौधरीले बताए । ठाउँठाउँमा फोहोर फाल्ने डस्डबिन पनि नभएको कारण यसको व्यस्थापनमा पनि कमी भएको उनको भनाई छ ।

डेंगुको संक्रमित भइसकेपछि काम गर्न पनि निकै गाह्रो भएको झुम्काका विजय फुयाले बताए । आफू संक्रमित भएको र हाल संक्रमणमुक्त भएको जानकारी दिँदै उनले अहिले बाहिरको काम गर्न कमजोर महसुस भइरहेको बताए ।

रामधुनी नगरपालिकाले पनि डेंगुको समस्यालाई समाधान गर्न लामखुट्टेको दबाई हाल्ने लगायतको काममा प्रथमिक्ताका साथ काम गर्दै गरेको रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेले जानकारी दिए । उनले एक हप्ता दिन भित्रमा लामखुट्टेको समस्यालाई समाधान गरिने प्रतिवद्धता जनाए ।

Tags: रामधुनीरामधुनी नगरपालिकास्वास्थ्य

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट ३४ जना सम्मानित

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट ३४ जना सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.