Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्रीका २३ स्तम्भ, १२ मन्त्री र ३ राज्यमन्त्री थप

३ राज्यमन्त्रीसहितको २३ मन्त्रालय गठन

खबरबिट by खबरबिट
28/01/2023
in मुख्य समाचार
0
प्रधानमन्त्रीका २३ स्तम्भ, १२ मन्त्री र ३ राज्यमन्त्री थप
126
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रधामन्त्री तथा नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विभागिय मन्त्रालय तोक्दै मन्त्रिपरिसद विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ३ राज्यमन्त्रीसहितको २३ मन्त्रालय गठन गरेका छन् । सोमबार बालकोटको लाञ्च मिटिङ्ग पत्रकारहरुसंग बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको बाडफाँडका तथा विस्तार लगायतका विषयमा वार्ता भएको र सोमबार नै मन्त्रिपरिसद विस्तारको कार्य सुरु गर्ने बताएका थिए । जसअन्तगर्त प्रधानमन्त्री दाहालले आज ३ राज्यमन्त्री सहितको २३ मन्त्रीहरुलाई मन्त्रालय विभाजन गर्दै पद तथा गोपनियताको सपथ गराएका हुन् ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन् । जसमध्ये नेकपा (एमाले)बाट ८ मन्त्री, माओबादी केन्द्रबाट प्रधानमन्त्री सहित ५ मन्त्रालय, रास्वपा तथा राप्रपाबाट ३–३ मन्त्री र जनमतले एक मन्त्रालय प्राप्त गरेका छन् ।

नवनियुक्त रहेका मन्त्रीहरुमा माओबादी केन्द्र, रास्वपा र राप्रपाले क्रमशः एक–एक राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वको नयाँ मन्त्रिपरिषदमा अझै २ मन्त्रालय मन्त्री विहिन रहेका छन् ।

Tags: ३ राज्यमन्त्रीBannerप्रधानमन्त्री प्रचण्डमन्त्रीपरिषद गठन

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

05/08/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ
मुख्य समाचार

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

15/06/2023
Next Post
भगवतीका लागि ०७९ काे निर्वाचन वरदान सावित

भगवतीका लागि ०७९ काे निर्वाचन वरदान सावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.