Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

भगवतीका लागि ०७९ काे निर्वाचन वरदान सावित

तेस्रो पटकमा पराजित गर्न सफल रहेकी नेकपा एमाले की भगवती चौधरी अन्ततः मन्त्रलयमा देखिने

आशिष काफ्ले by आशिष काफ्ले
17/01/2023
in मुख्य समाचार, समाचार
0
भगवतीका लागि ०७९ काे निर्वाचन वरदान सावित
35
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेद्वार विजय कुमार गच्छदारलाई तेस्रो पटकमा पराजित गर्न सफल रहेकी नेकपा एमाले की भगवती चौधरी अन्ततः पार्टीको सुनसरी जिल्ला सह-इन्चार्ज रहदै आजको मन्त्रिपरिषद विस्तारमा मन्त्री बन्न सफल बनेकी छिन् ।

उनले वि.सं.२०६४ को निर्वाचनमा विजय पश्चात पहिलो संविधानसभा सांसद हुँदा चौधरी वन तथा भु–संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

वि.सं.२०६४ को निर्वाचन पश्चात २०७० र २०४७ को निर्वाचनमा दुवै पटकसम्म हार बेहोर्दै तेस्रो पटक चुनावी मैदानमा उत्रिएकी उनको ०६४ को निर्वाचन पश्चातको राज्यमन्त्रीको यात्रा सो सरह नै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्न सफल तुल्याएको छ ।

सुनसरीका जनताको फरक नेतृत्वले चौधरीलाई मन्त्री बन्नेसम्मको यात्रा खोल्न मद्धत गरेको देख्न सकिन्छ ।

Tags: Bannerभगवती चाैधरीमहिला बालाबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.