Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home भिडियो

गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

आशिष काफ्ले by आशिष काफ्ले
19/01/2023
in भिडियो, रंग, समाचार
0
गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)
13
SHARES
327
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली गीतसंगितमा हाँस्य विधाको क्षेत्रमा एउटा छुट्टै पहिचान प्रस्तुत गरेर आम नेपाली स्रोताहरुको मनजित्न सफल रहेका गायक श्रीकृष्ण लुइटेल (बोकेदारी)ले नयाँ गीत सार्वजनिक गरेका छन् ।

कुनै समयमा ए बा किन्देउन भटभटे, ऐ बिमली, तेरो बाउ थोते, लामिछाने बा, सुनको सिक्री, लगायतका गीतहरुमा जुनमा नेपालमा देखिएका विकृति विसङ्गतीको ठाडो औला उठाएर दर्शक, स्रोताको मन जितेका गायक बोकेदाह्रीको “मेरो घर भुटाई टोल” बोलको गीत सार्वजनिक गरेका छन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

गायक बोकेदाह्रीको आफ्नै स्वर र संगीतमा रहेको उक्त गीतमा शब्द एल.एन.गच्छदारको रहेको छ भने दामोदर लिम्बुको एरेन्जमेन्ट रहेको छ ।

पिक रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई गायक लुइटेलले आफ्नै युटुभ च्यानलबाट बुधबार सार्वजनिक गरेका हुन् ।

उक्त गीत सार्वजनिक भएपछि दर्शक श्रोताहरुको राम्रो माया र सदभाव प्रप्त गरेको र सार्वजनिकको २० घण्टाको अवधिमा साढे २ हजार श्रोताहरुले हेरेर उत्कृष्ठताको प्रतिक्रिया पाइएको बताए ।

गायक बाेकेदाह्रीद्वारा सार्वजनिक गरिएकाे म्युजिक भिडियाे :-

Tags: Bannerघर मेराे भुटाइ टाेलभिडियाे सार्वजनिकश्रीकृष्ण लुइँटेल

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
राष्ट्र बैंकद्वारा असर्फीहरुको बिक्री सुरु

राष्ट्र बैंकले हटायाे आयात बस्तुमा लाग्ने नगद मार्जिन व्यवस्था

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.