Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

गणतन्त्रमा मौलाएको भ्रष्टाचार देशका लागि दुर्भाग्यपूर्ण : कमल थापा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
28/02/2020
in FEATURE, प्रदेश खबर, मुख्य समाचार
0
गणतन्त्रमा मौलाएको भ्रष्टाचार देशका लागि दुर्भाग्यपूर्ण : कमल थापा
62
SHARES
368
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पछिल्लो समय देशमा बढ्दै गएको भ्रष्टाचार देशको लागि दुर्भाग्यपूर्ण रहने बताएका छन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

केही समय अघि घुस बार्गेनिङ् प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटा भ्रष्टाचारीको प्रतिनिधि मात्रै भएको उनले बताए । राप्रपाको प्रदेश अभिमुखीकरण कार्यक्रममा इटहरी आएका थापाले मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

गणतन्त्र स्थापनापछि भ्रष्टाचारको श्रृङ्खला नै यस्तै रहेको र बास्कोटा त्यसका प्रतिनिधि पात्र रहेको उनको भनाई छ । अहिलेका नेताहरु कसैदेखि पनि नडराएको उनको आरोप छ । ‘नेताहरु कोहिदेखि डराउँदैनन् । राजादेखि डर हुन्थ्यो त्यो पनि साइड लगाए । धर्मदेखि डर थियो धर्म मान्दैनन्,’ उनले भने, ‘जनतालाई बिभिन्न अकुत सम्पतिबाट किनेर भोट हाल्न लगाइन्छ भन्ने मान्यता राख्छन् । अनि किन डराउनु ?’

गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामाथि आफुहरुको फरक मत रहेको उनले दोहोर्र्याए । अहिलेको संवैधानिक व्यवस्था जनताले चाहेर नआएको उनको दाबी छ । गणतन्त्रका पक्षधरहरुले समेत मान्ने खालको संबैधानिक राजसंस्था आफुहरुको ऐजेन्डा रहेको र त्यसलाई जनताको मतद्धारा ल्याउने उनको भनाई छ ।

फरक प्रसंगमा थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।

एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका न्यून रहेको उनी बताउँछन् । यसमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उनको भनाइ छ ।

Tags: कमल थापामिडिया नेपालराप्रपा

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
कक्षा ११ उतिर्ण गर्ने विद्यार्थी सम्मानित

कक्षा ११ उतिर्ण गर्ने विद्यार्थी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.