Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

कक्षा ११ उतिर्ण गर्ने विद्यार्थी सम्मानित

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
01/03/2020
in स्थानीय
0
कक्षा ११ उतिर्ण गर्ने विद्यार्थी सम्मानित
145
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरी बराहक्षेत्र ८ मा अवस्थित नगरको पहिलो संस्थागत विद्यालय ज्योति इङलिस स्कुलले कक्षा ११ उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

पहिलो पटक सञ्चालन गरेको कक्षा ११ मा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई शनिवार आयोजित अभिभावक दिवसमा प्रशंसा पत्रले सम्मान गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

स्कुलबाट ११ कक्षाको परिक्षा उतिर्ण गरेका ६ जना एरिका गौतम, सुरज साह, चित्रमान राई, मनिसा साह, सुदिप थापा, सुष्मा परियार सम्मानित भएका हुन् ।

उक्त अवसरमा प्रमुख अतिथि नगरपालिका शिक्षा शाखाका प्रमुख डिल्लीराम अधिकारीले २०७९ सालसम्ममा कक्षा १ देखि १२ सम्मका सबै पाठयपुस्तक परिमार्जन हुने बताए ।

अहिलेको अवस्थामा प्राविधिक शिक्षा आवश्यक भएको हुँदा विद्यालयलाई प्राविधिक शिक्षामा जोड दिन समेत सुझाव दिए । स्कुलले शैक्षिक क्षेत्रमा राम्रो प्रगति हासिल गरेको बताउँदै प्रसंशा गरे ।

उनका अनुसार नगरपालिकामा ९३ विद्यालय मध्ये सामुदायिक ५२, संस्थागत ३१ र धार्मिक ५ वटा रहेका छन् । साथै क्याम्पस २ र सामुदायिक सिकाई केन्द्र ३ रहेका छन् ।

उक्त अवसरमा बालबालिकाले संगीत, नृत्य, नाटक तथा फेसन शो प्रस्तुत गरे । कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष दिलबहादुर बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Tags: सम्मान

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बराहक्षेत्र वडा नम्बर १० कबिरथत टोलमा उपमेयर मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिम्बु र इन्जिनियर बाटो निरीक्षण गर्दै । तस्बिर : खबरबिट

बराहक्षेत्रमा विकास निर्माण कार्यमा अनुगमन, गुणस्तरहीन काम भए बजेट राेक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.