Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

हुलाक टिकटमा ‘रामधुनी मन्दिर’काे चित्र, १० लाख प्रति प्रकाशित

खबरबिट by खबरबिट
09/01/2021
in FEATURE, मुख्य समाचार
0
हुलाक टिकटमा ‘रामधुनी मन्दिर’काे चित्र, १० लाख प्रति प्रकाशित
37
SHARES
921
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित रामधुनी मन्दिर अंकित दश रूपैयाँको हुलाक टिकट प्रकाशनमा आएको छ ।

रामधुनी नगरपालिका वडा नम्बर ४ मा पर्ने पबित्र तिर्थस्थल रामधुनी मन्दिर अंकित हुलाक टिकट हाल १० लाख प्रति पहिलो चरणमा प्रकाशन गरिएको हो । यस हुलाक टिकट १६ गते मन्त्रिबाट लाल मोहर लगाइएको र १७ गते बाट सुरु गरिएको छ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

लामो समय देखीको प्रायास पछि रामधुनी मन्दिर अंकित हुलाक टिकट प्रयोजनमा आएको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्याबस्थापन समितीका अध्यक्ष डिल्ली कार्कीले बताए ।

रामधुनी मन्दिर अंकित टिकटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मन्दिरलाई प्रचार प्रसार हुने र विकासमा थप टेवा पुग्ने र टिकट प्रकाशनले रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सहयोग गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

रामधुनी बाबा बनखण्डीका सचिव राम कोइराले रामधुनी मन्दिर अंकित टिकट प्रकासन हुनु भनेको सुनसरी बासीको लागी ऐतिहासिक काम भएको बताए । टिकट प्रकाशनमा आउनुले मन्दिरलाई सुनसरीमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुने उनले जानकारी दिए ।

प्रमुख धार्मीकस्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हाल सम्म पनि बलिरहेको किंवदन्ती रही आएको छ ।

यो पनि : १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

Tags: खबरबिट स्थानीयरामधुनी मन्दिरहुलाक टिकट

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
सुदूरपश्चिममा लेखराज भट्टको देखिएकै हो त प्रभाव ?

सुदूरपश्चिममा लेखराज भट्टको देखिएकै हो त प्रभाव ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.