Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज

खबरबिट by खबरबिट
09/01/2021
in FEATURE, मुख्य समाचार
0
‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा किर्ते कागज
12
SHARES
304
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । ‘हाम्रो सुनिश्चित भविष्य नेपाल’ संस्थाको मिल्दो नाममा नयाँ दर्ता नं. राखेर किर्ते कागज पत्र बनाई संस्थाको दुरुपयोग भएको पाएको छ ।

संस्थाको नाम र ब्राण्ड दुरुपयोग गर्ने उदेश्यका साथ तेह्रथुम जिल्लाका फेदाप गाउँपालिका वडा न। ३ स्थायी घर भइ हाल बिगत ९ महिना देखि तनहुँ जिल्ला शिुक्लागण्डकी नगरपालिका वडा नंं। ७ बसोबास गर्दै आएका ५३ वर्षिय ईश्वरप्रसाद सापकोटा (किशोर कार्की भनि चिनिने) व्याक्तिले हाम्रो सुनिश्चित भविष्य नेपाल संस्थाको कर्मचारी हुँ भन्दै किर्ते कागज पत्र बनाइ कार्य गरेको पाइएको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

संस्थाको बिधानको फोटोकपीको पहिलो पृष्ठको माथि ३१७० दर्ता नम्बर राखेर बिधानको दुरुपयोग समेत गरेको पाइएको संस्थाकी अध्यक्ष संजु सुवेदीले जानकारी दिईन् ।

असली नाम ईश्वरप्रसाद सापकोटा भएका निज व्याक्तिले अफुलाई ‘किशोर कार्की’ भनेर परिचय दिदै संस्थाको छाप र परिचयपत्र बनाएर १७ जना कर्मचारीहरुलाई बिभिन्न १७ जिल्लाको लागि नियुक्त समेत गरेको र कर्मचारीको नामवली प्रमाणको रुपमा देखाउँदै थप कर्मचारी समेत चाहिएको छ भनेर झुक्याएको समेत पाईको सुवेदीले बताईन्।

यस अघि किर्ते कागज पत्र बनाउने ईश्वरप्रसाद सापकोटाले उपकार भन्ने संस्थामा समेत आफू आबद्ध भएको भनेर प्रचार गर्दै हिँडेको पाइएको छ ।

सापकोटाले तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका बिभिन्न गाउँहरुमा गएर सिपमुलक तालिम दिनका लागि समुहहरु बनाउने र बिदेसी दातृनिकाय मार्फत सहयोग आउँछ, अन्य १७ जिल्लामा पनि यस्तै कार्यक्रमहरु सञ्चालन भईरहेको भनेर झुटो प्रचार समेत गरेको पाइएको छ ।

सापकोटा हाम्रो सुनिश्चित भविष्य नेपालको कर्मचारी नभएको, र उनि सँग यु संस्थाको कुनै किसीमको सम्बन्ध नभएको भन्दै बिहिबार संस्थाले प्रेश विज्ञप्ती निकालेर कार्वाहीको माग गरेको छ ।

Tags: किर्तेकिर्ते कागजहाम्रो सुनिश्चित भविष्य नेपाल

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
हुलाक टिकटमा ‘रामधुनी मन्दिर’काे चित्र, १० लाख प्रति प्रकाशित

हुलाक टिकटमा 'रामधुनी मन्दिर'काे चित्र, १० लाख प्रति प्रकाशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.