Monday, March 30, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

विवेकशील साझा छोडेर मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

खबरबिट by खबरबिट
28/09/2022
in FEATURE 2, मुख्य समाचार
0
विवेकशील साझा छोडेर मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष
166
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विवेकशील साझा पार्टीका पूर्वाध्यक्ष रविन्द्र मिश्र पनि जोडिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेन र समुह बिच एकीकरण भएको हो । बुधबार (आज) राष्ट्रिय सभामा आयोजित एक कार्यक्रम मार्फत मिश्रले अध्यक्ष लिङ्देन पछिको वरिष्ठ उपाध्यक्ष पदसहित उनको समुह राप्रपामा प्रवेश गरेको हो ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यता समेत सोमबार नै परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन् ।

मिश्रले आफ्नो सामाजीक संजाल ट्वीरमा आफू र राजेन्द्र लिङ्देन एकै ठाउँमा देख्ने धेरैको चाहना र प्रेरणा रहेको र आज औपचारिक ?पमा एक ठाउँमा आउन लागेको जसको लागि राष्ट्रि सभा गृहमा आएर हौसला प्रदान गरिदिन समेत अनुरोध गरेका छन् । उनले ट्वीट गर्दै भने, ‘अब थप को, को जोडिनुपर्ला ? राजेन्द्रजी र म एक ठाउँमा आउनुपर्यो भन्ने धेरैको चाहना र प्रेरणा थियो । हामी आज औपचारिक रूपमा एक ठाउँमा आउँदैछौँ । हाम्रो हौसला बढाईदिन तपाईँ पनि सभागृह आइदिनोस् न है ।’

साथै ‘राजेन्द्र रविन्द्र आए एक ठाउँमा, अब देश आउँछ ठिक ठाउँमा’ नारासहितको फोटो समेत राखेर ट्वीटरमा ट्वीट गरेका छन् ।

Tags: एकीकरणराजेन्द्र लिङ्गदेनराप्रपाविवेकशील साझा

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई
FEATURE 2

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

10/10/2023
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

05/08/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, स्थानीयको उत्साहजनक सहभागिता

रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, स्थानीयको उत्साहजनक सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.