Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, स्थानीयको उत्साहजनक सहभागिता

डेढ सय भन्दा बढी सेवाग्राहीहरु लाभान्वित

आशिष काफ्ले by आशिष काफ्ले
19/10/2022
in स्थानीय, स्वास्थ्य
0
रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, स्थानीयको उत्साहजनक सहभागिता
142
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर बुधबार (आज) सञ्चालन गरिएको छ । लायन्स क्लब अफ रामधुनी सिटी र लियो क्लब अफ रामधुनी सिटीको आयोजना तथा लियन्स क्लब अफ रामधुनी र लियो क्लब अफ रामधुनीको सहजीकरणमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा तिरगंगा आँखा प्रतिष्ठान तथा रामलाल गोल्छ आँखा अस्पताल प्रतिष्ठानका वरिष्ठ विशेषज्ञहरुको सेवा प्रदान गरिएको थियो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

उक्त शिविरमा दृष्टि जाँच, आँखाको पर्दाको निःशुल्क फोटो खिचिने साथै उक्त फोटोको विशेषज्ञ डाक्टरद्वारा जाँच गरी उपचार गरिएको लियो क्लब अफ रामधुनी सिटीका अध्यक्ष रोसन घिमिरेले जानकारी दिए ।

मधुमेह भएका व्यक्तिहरुलाई विशेष प्राथमिक्ता राखेर सञ्चालन गरिएको शिविरमा अन्य आँखा सम्बन्धी समस्या भएका सेवाग्राहीलाई पनि सेवा प्रदान गरिएको लायन्स क्लब अफ रामधुनी सिटीका अध्यक्ष रमेश घिमिरेले जानकारी दिए । उनका अनुसार शिविरमा डेढ सय भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको थियाे ।

साथै आगामी दिनहरुमा समेत यी र यस्ता शिविरहरु सञ्चालन गर्दै जाने साथै आम जनमानसमा सेवामुखी बन्दै सेवा प्रदान गरिने प्रतिबद्धता लिएकाे आयोजकले जनाएकाे छ ।

उक्त शिविर साई हस्पिटलमा सञ्चालन गरिएको थियो ।

Tags: रामधुनीलायन्स क्लब अफ रामधुनी सिटीलियो क्लब अफ रामधुनी सिटीस्वास्थ्य शिविर

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.