Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

भोजपुरमा खुकुरी प्रहारबाट १ को मृत्यु, १ घाइते

खबरबिट by खबरबिट
20/10/2019
in प्रदेश खबर
0
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु
94
SHARES
457
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । षडानन्द नगरपालिका-३ का २२ वर्षीय प्रदिप बस्नेत हत्याको आरोपमा पक्राउ परेका छन् ।

बस्नेतले शनिबार राति करिब सवा ७ बजे स्थानीय २८ वर्षीय कल्पना राईलाई धारिलो हतियार तथा ढुङ्गाले प्रहार गरी हत्या गरेका हुन् । खार्ताम्छाको सोमबारे हाटबाट घर फर्कदै गरेका मृतक कल्पना राई र १८ वर्षिया नविना राईलाई बस्नेतले उपङखा भन्ने स्थानमा अन्धाधुन्द खुकुरी तथा ढुङगाले प्रहार गरेका थिए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

खुकुरी प्रहारबाट कल्पनाको घटनास्थलमा नै मृत्यु भएको तथा नविना घाइते भएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागि उप-स्वास्थ्य चौकी खार्ताम्छा पठाएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट थप प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागि अस्पताल पठाउने कार्य तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटना घटाई फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार बिहान साढे ५ बजे षडानन्द नगरपालिका-५ मा लुकिछिपी बसिरेको अवस्थामा बस्नेतलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Tags: खुकुरी प्रहारपक्राउभोजपुरमृत्यु

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post

बराह गोल्डकप : धनकुटा फुटबल क्लब विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.