Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

नेपाली भू-भाग भारतले आफ्नो नक्सामा समेटेको भन्दै भरौलमा नेकपाद्वारा बिरोध प्रदर्शन

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
14/11/2019
in प्रदेश खबर
0
नेपाली भू-भाग भारतले आफ्नो नक्सामा समेटेको भन्दै भरौलमा नेकपाद्वारा बिरोध प्रदर्शन
204
SHARES
537
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा नेकपाले लिपुलेक कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

साबिक भरौल वडा नम्बर ३, ४ र ५ नेकपा कमिटीले कालाबन्जार बजार क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

विरोध प्रदर्शनमा भारनीय बिस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, सिमानामा घर छ रातारात भारतीय भइन्छ कि भन्ने डर छ’ लिपुलेक हाम्रो हो भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो ।

उक्त बिरोध सभामा नेकपाको बराहक्षेत्र नगर अध्यक्ष कमल कटुवाल, जिल्ला सदस्य योगराज खड्का, नेकपाका वडाध्यक्ष, सचिव लगायतको उपस्थिति रहेको थियो ।

लिपुलेकलगायतका नेपालका पश्चिमी भूभाग भारतले आफ्नो नक्सामा समावेश गरेपछि यतिबेला देशभरी विरोधका कार्यक्रम भइरहेका छन् ।

Tags: नेकपाबराहक्षेत्रलिपुलेकविराेध प्रदर्शन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सिद्धार्थ फाइनलमा

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सिद्धार्थ फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.