Sunday, May 10, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

धराने जनता परिवर्तनको पक्षमा छन् : तिलक राई

खबरबिट by खबरबिट
14/11/2019
in प्रदेश खबर
0
धराने जनता परिवर्तनको पक्षमा छन् : तिलक राई
205
SHARES
507
VIEWS
Share on FacebookShare on Twitter

संगम बिष्ट, सुनसरी । धरान उपमहानगरकालागि कांग्रेसका मेयरका उमेदवार तिलक राईले यसपालीको चुनावमा धराने जनता परिवर्तनको पक्षमा रहेको बताएका छन् ।

कांग्रेसबाट मेयरको प्रत्यासी राईले सबै पक्षबाट धरान सम्पन भए पनि २० वर्षयता धरानको विकास स्थिर भएका कारण धरानबासि परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन्। राईले भने अपत्यक्ष रुपमा कम्युनिस्टका बरिस्ठ नेताले समेत मलाई सहयोग गर्ने प्रतिबद्धता जाहेय गरेका छन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

बुधबार धरान १८ मा आयोजित घरदैलौ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राईले धरान यतिबेला जमेको पानी जस्तै रहेको बताए । ‘जमेको पानि नकहिले घट्छ न त बढ्छ, जमेको पानि न खान मिल्छ, न त सिँचाइ गर्न,’ उनले भने, ‘हात धुयो भने पनि विषको काम गर्छ ।’ उनले धरानको विकास र निकासका लागि निर्वाचनपछि कांग्रेसले काम गर्ने बताए ।

धरानमा खानेपानी, बसपार्कको आवश्यकता रहेपनि यहाँबाट निर्वाचित कम्युनिस्ट संसादले धरानका लागि केही काम नगरेको उनको आरोप थियो ।

धराने जनताले यसपालीको निर्वाचनमा कांग्रेसप्रति देखाएको झुकावले धरानबासी परिवर्तनको पक्षमा रहेको प्रष्ट भएको राईको तर्क थियो । राईले धरानको विकासमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुजता कोइरलाको योगदानका चर्चा गर्दै कांग्रेस धरानको विकासको सम्भाहक बनेको दाबी गरे ।

Tags: उपनिर्वाचनतिलक राईधरानप्रदेश १

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
चौथो बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुदको उपाधि सिद्धार्थ र सप्तकोसी विद्या मन्दिरलाई

चौथो बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुदको उपाधि सिद्धार्थ र सप्तकोसी विद्या मन्दिरलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.