Tuesday, January 13, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

चौथो बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुदको उपाधि सिद्धार्थ र सप्तकोसी विद्या मन्दिरलाई

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
16/11/2019
in खेलकुद
0
चौथो बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुदको उपाधि सिद्धार्थ र सप्तकोसी विद्या मन्दिरलाई
683
SHARES
823
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुदको उपाधि माद्यामिकतर्फ सिद्धार्थ मेमोरियल इङ्गलिस स्कुल बराहक्षेत्र ५ र आधारभुततर्फ सप्तकोसी विद्या मन्दिर स्कुल बराहक्षेत्र ७ ले जितेका छन् ।

एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल आधरभुत तर्फ पिसफुल इङलिस स्कुललाई १-० को गोल अन्तरले पराजित गर्दै सप्तकोसी विद्या मन्दिरले आधारभुत तर्फको उपाधि चुमेको हो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

आधारभुत तहको खेलमा खेलको १०औं मिनेटमा सप्तकोसी विद्या मन्दिरका कुसल घिमिरेले गोल गर्दै खेललाई अग्रता दिएका थिए । बाँकी समय कुनै पनि गोल हुन नसक्दा घिमिरेले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको म्याच अफ द म्याच सप्तकोसी विद्या मन्दिरका कुसल घिमिरे घोषित भए । उनले ट्रफी प्राप्त गरेका छन् । आधारभुत तहको अन्य विधाअन्तर्गत हाइ स्कोरमा सप्तकोसीका अस्मित मगर, बेस्ट गोलरक्षक सप्तकोसीका पुकार कार्की, बेस्ट डिफेन्स पिसफुलका प्रसन राई, बेस्ट मिड फिल्डर आयोग तामाङ, बेस्ट फर्वाड सप्तकोसीका कुसल घिमिरे, प्लयेर अफ द सिरिज सप्तकोसीका अस्मित मगर र बेस्ट कोच सप्तकोसीका अमर मगर घोषित भए ।

सबै विधामा ट्रफि प्रदान गरिएको थियो । विजेता सप्तकोसी विद्या मन्दिरले १५ हजार रुपैयाँ नगदसहित २० तोलाको चादिँको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता पिसफुल इङलिस स्कुलले भने १० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

दोस्रो खेल माद्यामिक तहअन्तर्गत जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र १०लाई ३ – १ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको २६औं मिनेटमा सिद्धार्थका अजय चौधरीले फ्रिकिक मार्फत पहिलो गोल गरे । पहिलो हाफकै ३०औं मिनेटमा सिद्धार्थका राकेश बस्नेतले गोल गर्दै पहिलो हाफसम्म २ – ० को अवस्था बनाए ।

त्यस्तै दोस्रो हाफ अर्थात खेलको ४६औं मिनेटमा जय सप्तकोसीका पुजन उराँवले पहिलो गोल फर्काए । खेलको ५३औं मिनेटमा सिद्धार्थका दिपेश चौधरीले गोल गरे । उनको सो गोल नै अन्तिम गोल बन्दा सिद्धार्थले ३ – १ गोल अन्तरले जय सप्तकोसीलाई पराजित गरी उपाधि चुमेको हो ।

माद्यामिक तहमा खेलको म्याच अफ द म्याच सिद्धार्थका सौरभ धामी घोषित भए । सप्ताह खेलकुदको बेस्ट हाइस्कोर भरौल बाल मन्दिरका रितेस लिम्बु, बेस्ट गोलरक्षक जय सप्तकोसी इङलिसका पुजन उराँव बेस्ट गोलरक्षक सिर्द्धार्थका आकास कटुवाल बेस्ट डिफेन्स जय सप्तकोसीका सन्देश दाहाल, बेस्ट मिडफिल्डर सिद्धार्थका अजय चौधरी, बेस्ट फोर्बर जय सप्तकोसीका मनिष राई, प्लयेर अफ द सिरिज सिद्धार्थका अजय चौधरी र बेस्ट कोच जय सप्तकोसीका सनम मगर घोषित भए ।

सबै विधा अन्तर्गतका उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गरे । माद्यामिक स्तरमा उपाधि चुम्ने सिद्धार्थ मेमोरियल इङलिस स्कुलले १५ हजार रुपैयाँसहित २० तोला चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता जय सप्तकोसीले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक शरण लिम्बूले बताए ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बराहक्षेत्र प्याब्सन नगर अध्यक्ष कृष्ण तामाङको सभापतित्व, बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यता, खेलकुद संघका जिल्ला महासचिव भेसराज कार्की, बराहक्षेत्र वडा नम्बर ३ वडा अध्यक्ष रुद्र दाहाल, नगर शिक्षा शाखा प्रमुख उपसचिव डिल्लीराम अधिकारी, बराहक्षेत्र प्याब्सन सल्लाहकार संयोजक मोहन भट्टराई, विभिन्न राजनीतिकमी, समाजसेवीलगायतको आतिथ्यता रहेको थियो ।

खेल कात्तिक २२ देखि ३० गतेसम्म सञ्चालन भएको थियो । जसमा माद्यामिक स्तरमा १२ र आधारभुत स्तरमा ५ वटा निजि विद्यालयले सहभागी जनाएको प्याब्सन अध्यक्ष कृष्ण तामाङले बताए ।

सप्ताह खेलकुद प्रतियोगिता भरी एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको थियो भने विशेष सहयोग बराहक्षेत्र खेलकुद विकास समितिको रहेको थियो ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
भुटाहामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

भुटाहामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.