Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

बन्धन सिमेन्टको उपहार : इनरुवाका सन्जय र लेटाङकी ओमकुमारीलाई स्कुटर

खबरबिट by खबरबिट
19/11/2019
in अर्थ, प्रदेश खबर
0
बन्धन सिमेन्टको उपहार : इनरुवाका सन्जय र लेटाङकी ओमकुमारीलाई स्कुटर
350
SHARES
609
VIEWS
Share on FacebookShare on Twitter

नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्टको खरिद गर्दा दुई जना ग्राहकहरुले स्कुटर जितेका छन् ।

साप्ताहिक गोलप्रथाबाट इनरुवाका संजय मेहेताले पहिलो स्कुटर जिते भने लेटाङ बुधबारेकी ओम कुमारी राईले दोस्रो स्कुटर जित्न सफल भएकी छिन् ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने गर्छन् । स्कुटरको लागि प्रत्येक साताको शुक्रबार लक्की ड्र गर्ने गरिन्छ । मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम बन्धन सिमेन्ट विक्लि लक्कि ड्रबाट दुई विजेताको नाम सार्वजनिक गरिएको हो ।

कसरी जित्ने स्कुटर र ३० तोला सुन ?
प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । पहिलो चरणमा तत्काल हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने कम्पनिले जानकारी दिएको छ ।

दोस्रो चरणमा कुपनमा लेखिएको कोडलाई ३३००१ नम्बरमा म्यासेज गरि लक्की ड्रमा समेत सहभागि गराउन सकिनेछ । यसरी दर्ता गरिएका कोडहरुमध्येबाट साप्ताहिक लक्की ड्रमार्फत् एक जनाले हिरो प्लेजर स्कुटर उपहार पाउन सक्नेछन् ।

तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ । बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन्उपहारको जानकारी मकालु टेलिभिजन बाट प्रत्येक शुक्रबार ५ः३० मा प्रत्यक्ष प्रसारण हुने बन्धन सिमेन्ट वीक्लि लकि ड्र कार्यक्रम बाट गराइने कम्पनिले जानकारी दिएको छ ।

उच्चस्तरीय प्रविधिबाट उत्पादित गुणस्तरीय सिमेन्ट
नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।ले उत्पादन गर्दै आएको सिमेन्ट हो ।अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पियससी गरी दुई किसिमकोे सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ । यो सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनिको दावी छ । बजारमा पाइने अन्य सिमेन्टको तुलनामा मजबुतीका साथै सुलभताका कारण पनि ग्राहकहरुको मन जित्न सफल छ ।

नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।का अध्यक्ष मनिषकुमार मारुले ग्राहकहरुको भावनालाई मध्यनजर गरि स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिए । त्यसका साथै सिमेन्टको खरिदमा राखिएको उपहार योजनाले खरीदकर्तालाई थप उत्साहित बनाएको बताउँदै बन्धन सिमेन्ट छोटो समयमै नेपालमै सर्वाधिक लोकप्रिय सिमेन्ट हुने विश्वास गरे ।

अफरको अवधि पुष मसान्त सम्म रहने जनाइएको छ ।

Tags: उपहारबन्धन सिमेन्ट

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

इनरुवामा जग्गा व्यापारीको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.