Tuesday, January 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रभात रजत महोत्सव : पथरीशनिश्चरेमा रक्तदान

खबरबिट by खबरबिट
25/11/2019
in प्रदेश खबर
0
प्रभात रजत महोत्सव : पथरीशनिश्चरेमा रक्तदान
104
SHARES
481
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

क्लबले आफ्नो २५औं स्थापना दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष नविन कार्कीले बताए । रजत महोत्सवको चौथो दिन सोमबार भएको सो रक्तदानमा ५१ पिन्ट रगत संकलन गएको छ ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

लियो क्लब अफ पथरीको आयोजना र मोरङ रेडक्रसको प्राबिधिक सहयोगमा प्रभात सामुदायिक युवा क्लबको हलमा रक्तदान भएका थियो । कार्यक्रममा नगरप्रमुख दिलिप कुमार राई, ८ नम्बर वडाध्यक्ष बाबुराम दाहाल, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, नगर स्वास्थ प्रमुख मुरारी आचार्य, लायन्स क्लब अफ पथरीका प्रमुख रोशन बुढाथोकी, लियो क्लब अफ पथरीकी अध्यक्ष एन्जिला पोख्रेल लगाएतको उपस्थिति थियो ।

साथै सोमबार (आज) नै सोमबारे बजारमा घैला फुटाई कार्यक्रम भएको थियो । सो कार्यक्रममा बिक्रम बस्नेत प्रथम भएका छन् । सात दिनसम्म संचालन हुने कार्यक्रममा म्याराथुन, स्लो बाइक रेस, स्लो साइकल रेस, हाजिरी जवाफ, रचना वाचन, रक्तदान, हात धुने तालिम सञ्चालन हुनेछ ।

त्यसैगरी ढल्के जोवन फुटबल, तृष्ण बुद्धि परीक्षण, सांस्कृतिक कार्यक्रम, जातीय झाँकी लगाएतका कार्यक्रमहरु रहेको अयोजक क्लबका अध्यक्ष नविन कार्कीले बताए ।

Tags: पथरीशनिश्चरेप्रभात सामुदायिक युवा क्लबरक्तदानरजत महोत्सव

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्र ४ मा स्वास्थ केन्द्रकाे भवन शिलान्यास

बराहक्षेत्र ४ मा स्वास्थ केन्द्रकाे भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.