Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बराहक्षेत्र ४ मा स्वास्थ केन्द्रकाे भवन शिलान्यास

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
09/06/2021
in प्रदेश खबर
0
बराहक्षेत्र ४ मा स्वास्थ केन्द्रकाे भवन शिलान्यास
259
SHARES
571
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकामा वडा नम्बर ४ मा सोमबार बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरेका छन् । ४ नम्बर वडा कार्यालयको आयोजनामा कार्यालय अगाडि भवन शिलान्यास गरिएको वडाध्यक्ष आसाराम चौधरीले बताए ।

वडा नम्बर ४ को कार्यालय बनाउन स्थानीय प्रमिला कार्कीले ५ कठा जग्गा निःशुल्क उपलब्ध गराएको र सोही जग्गामा स्वास्थ्य केन्द्र समेत निर्माण गर्न लागिएको चौधरीले बताए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

कुल बजेट ३६ लाख ८० हजार ६० रुपैयाँमा बराहक्षेत्र कन्ट्कसनले भवन निर्माण गर्न जिम्मा लिएको छ । असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेकोको सो भवन एक तले ४ कोठाको हुने छ ।

अहिले बराहक्षेत्र नगरमा प्राथमिक स्वास्थ केन्द्र चतरा र नगर हस्पिटल चक्रघटी, भरौल स्वास्थ चौकी, प्रकाशपुर स्वास्थ चौकी र मधुवन स्वास्थ केन्द्र रहेपनी अब प्रत्येक वार्डमा आधारभुत स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारको लक्ष्य छ ।

सोही अनुसार नगरमा ४ वटा आधारभुत स्वास्थ केन्द्र निर्माण हुँदैछ । सबै प्रक्रिया पूरा गरि टेन्डर समेत लगाइएको छ । कतै निर्माण भइरहेको छ भने कतै शिलान्यास भइरहेको छ ।

बराहक्षेत्रको ३, ४, ८ र ९ नम्बर वडाको लागि केन्द्रबाटै आधारभूत स्वास्थ केन्द्रको बजेट परेको थियो । उक्त स्वास्थ केन्द्र बनाउन केही वडाध्यक्षहरुले जग्गा समेत उपलब्ध गराएका छन् ।

Tags: बराहक्षेत्रशिलान्यासस्वास्थ्य केन्द्र

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्रमा ११ वडा, ८ सचिव : नगरपालिकाले फेरबदल गर्दै

बराहक्षेत्रमा वडासचिव फेरबदल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.