Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रमा वडासचिव फेरबदल

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
26/11/2019
in स्थानीय
0
बराहक्षेत्रमा ११ वडा, ८ सचिव : नगरपालिकाले फेरबदल गर्दै
293
SHARES
814
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका भित्रका ११ वडा कार्यालयमा कार्यरत सचिवहरुलाई नगरपालिकाले फेरबदल गरेको छ।

असोज २ गतेको पत्र अनुसार साविक वडामा २४ वर्षदेखि तत्कालिन गाउँ विकास कार्यालय हुँदै कार्यरत कर्मचारीहरु नगरपालिका भएपछि वडा सचिव भएका थिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

निजामती कर्मचारी भए पनि एउटै स्थानमा काम गर्दै आएका कार्मचारीलाई यस बराहक्षेत्र नगरपालिकामा गत असारदेखि निमित्त प्रशासकीय अधिकृत सातौं मनुकुमार लिम्बूले सम्हालेका थिए । लिम्बूले गत असोज २ गते सबै वडाका सचिवलाई सरुवाको चिठी पठाए पनि सरुवा हुन सकेको थिएन ।

मंसिर ८ गतेदेखि वडा सचिवहरु सरुवा भर्इ वडाका प्रन्जिकर र विकास निर्माणका काम नयाँ सचिवले सेवा दिने सुरु समेत गरेको छ्न् । युवा निमित्त अधिकृत लिम्बु आएपछि यस बराहक्षेत्र पहिलो पटक फेरबदल गरेका हुन् ।

वडा नम्बर १ मा लक्ष्मण पौडेल, वडा २ मा गोपाल शर्मा, वडा नम्बर ३ मा पुर्णमाया पौडेल, वडा ४ र ५ मा निलम कार्की, वडा ८ मा गंगा माया लिम्बू, वडा १० मा सुर्य पौडेल, वडा ९ मा होम प्रसाद लिम्बु र वडा ११ मा गौरी राय सरुवा भइ कामकाज समेत सुरु गरेको अधिकृत सातौं लिम्बूले जानकारी दिए ।

Tags: खबरबिट स्थानीयबराहक्षेत्रवडासचिवस्थानीय तह

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
इटहरीमा २६ गते दुर्गेश र इन्दिरा आउँदै

इटहरीमा २६ गते दुर्गेश र इन्दिरा आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.