Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

इटहरीमा २६ गते दुर्गेश र इन्दिरा आउँदै

खबरबिट by खबरबिट
27/11/2019
in रंग
0
इटहरीमा २६ गते दुर्गेश र इन्दिरा आउँदै
192
SHARES
498
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरीमा चर्चित गायक दुर्गेश थापा र चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा मंसिर २६ गते एक दिने इटहरी म्युजिक फेस्टिवल (सांस्कृतिक कार्यक्रम) हुन लागेको फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताए ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

कार्यक्रमबाट संकलित रकम माया घरमा सहयोग गर्ने, अनाथ तथा असाहयहरुका लागि न्यानो कपडा वितरण गर्ने फाउन्डेसनका निरौलाले बताए । नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरी म्युजिक फेस्टिवल आयोजना गर्न लागेको यसै कार्यक्रमका सह संयोजक निकेश खतिवडाले बताए ।

साथै यसै कार्यक्रममा रङ वे समेत रहेको यसै कार्यक्रमका सदस्य दिपक गिरिले जानकारी दिए । यस कार्यक्रमको इभेन्ट पार्टनरको रुपमा सोच खबर प्रा. लि.रहेको छ भने भने हस्पिटालिटी पार्टनरको रुपमा बगान होटेल छ ।

राष्ट्र मा.बि.को खेल मैदानमा हुने फेस्टिबलमा थापा र जोशीसँगै अन्य कलाकारहरु सौरव भट्टराई ,सैलेश निरौला, हिडेंन टेम्पल ब्याण्ड, प्रतिक अधिकारीले समेत आफ्नो प्रस्तुती दिनेछन् ।

Tags: इटहरीइन्दिरा जाेशीदुर्गेश थापारंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
बराहक्षेत्रमा लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान श्रीलंका टापुबाट सुरु

बराहक्षेत्रमा लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान श्रीलंका टापुबाट सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.