Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बराहक्षेत्रमा लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान श्रीलंका टापुबाट सुरु

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
27/11/2019
in प्रदेश खबर
0
बराहक्षेत्रमा लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान श्रीलंका टापुबाट सुरु
470
SHARES
698
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिले लौगिंक हिंसा विरुद्धको १६ दिने कार्यक्रम श्रीलंका टापुबाट सुरु गरेको छ ।

‘समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यवद्धता’ भन्ने नाराका साथ बराहक्षेत्र ६ श्रीलंका टापुबाट उदघाटन गरिएको हो । १६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियानको सुरुवात बराहक्षेत्र नगरपालिकाले बिकट गाउँ श्रीलन्का टापुबाट गरेको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

बराहक्षेत्र नगरपालिका, पारालिगल कमिटी नेपाल, ओरेक नेपाल (महिला पुनस्थापना केन्द्र), कोकन, सक्षम युवा क्लब, लैङ्गिक हिंसा नियन्त्रण बराहक्षेत्र नगर सन्जालको आयोजनामा हिंसा विरुद्धको बिरोध र एक्यवद्धताको लागि सेतो रिवन वितरण र र्यालीसहित सचेतना मुलक कार्यकम गरिएको सक्षम युवा क्लबका अध्यक्ष रोहिता भट्टराईले बताइन् ।

लौगिंक हिंसाबिरुद्ध वर्ष दिन नै कार्यक्रम गरिने भएपनि जनचेतना जगाउने उदेश्यले १६ दिन विशेष कार्यक्रम गरिने आयोजकले जनाएको छ । दोस्रो दिन मंगलबार कालाबन्जरमा हिंसा विरुद्धको बिरोध र एक्यवद्धताको लागि सेतो रिबन बितरण साथै महिला तथा घरेलु हिंसा सम्बन्धि र्याली सुरु भएर वडा न ३ को भानु चौकमा महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया, प्रशीक्षण गरी सडक नाटक प्रस्तुत गरिएको थियो ।

बराहक्षेत्रका असइ विपेश देबले विद्यार्थी तथा सहभागीहरुलाई महिला हिंसा, घरेलु हिंसा, यौन दुव्र्यवहार, बलात्कार सम्बन्धि प्ररीक्षण दिएका थिए । उक्त कार्यक्रममा नगर उपप्रमुख कमला मगरको प्रमुख आतित्थयता, वडा अध्यक्ष रुद्र दाहालको अध्यक्षता तथा वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, महिला तथा बालबालिका कार्यलय प्रतिनिधि रीता घिमिरे, सामाजिक विकास प्रमुख अरुण मेहता, पारालिगल जिल्ला अध्यक्ष विना खनाल,लगायतको उपस्थिती थियो ।

अभियान २४ गते कार्यपत्र प्रस्तुत गर्दै समापन गरिने आयोजकले जानकारी दिएको छ ।

Tags: बराहक्षेत्रलौगिंक हिंसाश्रीलंका टापुसुनसरी

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
खादा र ब्याच किन्ने रकमले ६ परिवारलाई खाद्यान्न वितरण

खादा र ब्याच किन्ने रकमले ६ परिवारलाई खाद्यान्न वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.