Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्रमा ५० लाखको वार्षिक खेलकुद योजना सार्वजनिक

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
06/01/2020
in खेलकुद, प्रदेश खबर
0
बराहक्षेत्रमा ५० लाखको वार्षिक खेलकुद योजना सार्वजनिक
163
SHARES
829
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकाको खेलकुद विकास समितिले २०७६/७७ को लागि विर्षिक खेलकुद योजना सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षका लागि बराहक्षेत्रले खेलकुदमा ५० लाख रुपैयाँ बिनियोजन गरेको बराहक्षेत्र खेलकुद विकास समितिका अध्यक्ष आसाराम चौधरीले बताए ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

ब्राउन सुगर सहित २ जना पक्राउ

१ देखि ११ वडाका लागि खेलकुद विकासको १५ लाख, नगर खेलकुद आयोजना तथा राष्ट्रिय स्तर खेलको लागि १५ लाख, खेलकुद कार्यक्रम आयोजना गर्ने क्लब हरुलाई १५ लाख, नगरपालिकाबाट अन्य नगर तथा जिल्लामा सहभागी हुने टिम तथा खेलाडीहरुका लागि ५ लाख गरी ५० लाख रुपैयाँ बजेट छुट्याएको संयोजक चौधरीले बताए ।

समितिले नगरमा ४ वटा खेल आयोजना गर्ने भएको छ । जसमा ११ वटै वडालाई समातेर वडा कप, बराहक्षेत्र नगर स्तरीय मेयर कप, राष्ट्रिय मेयर कप तथा म्यराथुन कप गराउने चौधरीले बताए । अहिलेसम्म बराहक्षेत्र नगरपालिकामा कल्चरल गृन क्लब , बराहक्षेत्र फुटबल क्लब , राजाबास फुटबल क्लब , नगरपालिका कर्मचारी र बराहक्षेत्र प्याब्सन गरि ५ वटा खेललाई खेलकुद समितिले सहयोग गरेको बताए ।

खेल विकासका लागि बराहक्षेत्र खेलकुद समितिले ३ महिना साबिक गाबिसमा गरि ५ ठाउँमा फुटबल तालिम केन्द्र खोल्ने चौधरीले बताए । बराहक्षेत्र खेलकुद समितिका अध्यक्ष आसाराम चौधरीको सभापतित्व, बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालको प्रमुख आतिथ्यता, उपमेयर कमला मगरको विशेष आतिथ्यता, नगरका सातौँ अधिकृत मनुकुमार सुब्बा, वडाध्यक्ष कार्यपालिका सदस्य खेलकुद सदस्य साथै जिल्ला खेलकुद महासचिव भेषराज कार्की लगायतको आतिथ्यता रहेको थियो ।


कल्चरल गृन क्लब बराहक्षेत्र फुटबल क्लब राजाबास फुटबल क्लब, नगरपालिका कर्मचारी र बराहक्षेत्र प्याब्सन गरि ५ वटा खेल अहिलेसम्म भइ सकेको संयोजक चौधरीले बताए ।

Tags: खेलकुदखेलकुद विकास समितिनिलम खनालबराहक्षेत्र

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
Next Post
आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?

आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.